मधेश प्रदेशबाट ३ करोडभन्दा बढी अवैध रकम बरामद
वीरगञ्ज, २४ अषाढ । सशस्त्र प्रहरीले मधेश प्रदेशबाट ३ करोडभन्दा बढी अवैध रकम बरामद गरेको छ । चालु आर्थिक वर्ष २०७८÷७९ मा मधेश प्रदेशका ८ वटा जिल्लास्थित गण र छिन्न मस्ता बाहिनीले स्रोत नखुलेको ३ करोड १५ लाख २६ हजार ४ सय ४० रुपैयाँ बरामद गरेको हो । छिन्नमस्ता बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायब … Read more