आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा जीतपुरसिमराका वडा सदस्य पक्राउ
जानकारी नेपाल, डेस्क । आफ्नै छोरी बलात्कार गरेको आरोपमा जीतपुरसिमरा उपमहानगरपालिकाका एक नवनिर्वाचित वडा सदस्य पक्राउ परेका छन् । जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१७ का निर्वाचित वडा सदस्य टल्के थिङ्गलाइ प्रहरीले पक्राउ गरेको हो । १४ बर्षको उमेर हुँदैबाट आफ्नै बाबुले पटकपटक बलात्कार गरेको भन्दै पिडितले दिएको जाहेरीका आधारमा थिङ्गलाइ हिजो बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको … Read more