हत्याको दोषी पत्ता लगाई सार्वजनिक गर्न माग गर्दै जीतपुरमा ५ घण्टा चक्काजाम
जीतपुर,२० जेठ राकेशभक्त पौडेल हत्याको दोषी पत्ता लगाइ सार्वजनिक गर्न माग गर्दै स्थानीयले चक्काजाम गरेका छन् । हत्याको २२ दिनभैसक्दा पनि दोषी पत्ता लगाई सार्वजनिक नगरिएको भन्दै पीडित परिवारसहितको स्थानीयले बाराको जीतपुरसिमरा उपमहानगरपालिका जीतपुर बजारमा ५ घण्टा चक्काजाम गरेका हुन् । घटनाको सत्यतथ्य बाहिर ल्याउन र दोषीलाई कडाभन्दा कडा सजायको माग गर्दै स्थानीय गाउँलेहरु स्वतस्फुर्त … Read more