जीतपुरसिमरा गोल्ड कपमा आज चितवन र बाग्मती भिड्दै
जगदम्बा १२औं जीतपुरसिमरा गोल्डकप अन्तर्गत शुक्रवार बिएफसी चितवन र बाग्मती युवा क्लबबीच खेल हुदैछ् । दुई टिम बीचको खेल सिमरा रंगशालामा साझ ५ बजेपछि सुरु हुनेछ । यसअघि प्रतियोगिताको विहिवार सम्पन्न उद्घाटन खेलमा धनगढीको सुदुरपश्चिम ११ ले बिजयी सुरुवात गरेको थियो । ए डिभिजनको फ्रेण्ड्स क्लबलाई ३-१ ले पराजित गर्दै सुदुरपश्चिमले प्रतियोगितामा अघिल्लो यात्रा तय … Read more