जीतपुरसिमरामा मोटरसाइकल दुर्घटना हुदा घट्ना स्थलमै एक जनाको मृत्यु

एस.एस. पटेल, बारा । बारामा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । आज सोमबार करिब २ बजे जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ मालपोत कार्यालय अगाडि कन्टेनर ट्रकले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको हो । सिमराबाट जीतपुर तिर जादै गरेको ना ६ ख ४९४२ नम्बरको ट्रकले ना १९ प १२७७ नम्बरको … Read more

ईप्रका जीतपुरका प्रमुख रोशन अधिकारीको सरूवा नयाँ प्रमुखको रूपमा राजन थापाको आगमन

एस.एस. पटेल, बारा । बाराको ईलाका प्रहरी कार्यालय जीतपुरका प्रमुख प्रहरी नायब निरीक्षक रोशन अधिकारीको सरूवा भएको छ भने ईलाका प्रहरी कार्यालय जीतपुरका प्रमुखको रूपमा प्रहरी नायब निरीक्षक राजन थापाको आगमन भएको छ । ६ महिना अघि जीतपुरमा सरूवा भएर आउनुभएका प्रहरी नायब निरीक्षक अधिकारीले धेरै उदाहरणीय काम गरेको कारण स्थानियहरूले उनलाई यहीँ बस्न अनुरोध … Read more

मर्यादित रूपमा होली खेल्न जीतपुरको ड्रिम्स ताजको आग्रह

मर्यादित रूपमा होली खेल्न बाराको जीतपुरमा रहेको होटेल ड्रिम्स ताज र ड्रिम्स ताज मेगा मार्टले आग्रह गरेको छ । होलीको विषेश दिन पनि ड्रिम्स ताज विस्ट्रो र ड्रिम्स ताज मेगा मार्टले आफ्नो सेवा सुचारु राख्दै होली धुमधामका साथ मर्यादित रूपमा होली खेल्न आग्रह गरेको हो । होलीको विषेश शुभकामना दिदै ड्रिम्स ताजका संचालक विनोद गुप्ताले … Read more

बारामा मोटरसाइकलको ठक्करबाट ४ बर्षिय बालकको मृत्यु

एस.एस. पटेल, बारा । मधेस प्रदेशको बारामा मोटरसाइकलको ठक्करबाट ४ बर्षिय बालकको मृत्यु भएको । जिल्लाको पिलुवा कलैया सडकखण्डको मोतीचोक नजिकै बिहिन ८ बाजेको समयमा दुर्घटना भएको हो । जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा -१८ को माथ्लो बडहर्वाका केशव थापाका ४ बर्षिय छोरा  रियान थापा मगरको मृत्यु भएको थियो । घटनालाई लिएर स्थानीय आक्रोसित भएका गिए … Read more

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको होली मिलन कार्यक्रम सम्पन्न

एस.एस. पटेल, बारा । जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघमा होली मिलन कार्यक्रम सम्पन्न भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा रहेको नगर उद्योग वाणिज्य संघको मुख्य कार्यालयमा होली मिलन कार्यक्रम सम्पन्न गरिएको हो । मधेस प्रदेशका पुर्व भौतिक पुर्वाधार विकास मन्त्री तथा प्रदेश सांसद जितेन्द्र सोनलको हातबाट वाणिज्य संघले होली मिलन कार्यक्रमको … Read more

जीतपुरमा गाईगोठ (सेड) को शिलान्यास

एस.एस. पटेल, बारा । बाराको जीतपुरसिमरा उपमहानरपालिका वडा नम्बर ७ स्थिति रहेको विरगञ्ज जीतपुर गौशालाले जीतपुरमा सेड (गाई गोठ) निर्माण शुरू गरेको छ । जीतपुरको जय लक्ष्मी हलको अगाडि जिर्ण अवस्थामा रहको गोठलाई पुन: नयाँ बनाईदै छ । गौशालाको कार्याकारी अध्यक्ष राजा गिरिले गोठको शिलान्यास गर्दै गाई माताको बस्न र खानको लागि राम्रो सुबिधा सम्पन्न … Read more

सिन्धुलीमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, २४ घाइते

सिन्धुलीमा जन्ती सवार टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । दुर्घटनामा उदयपुरको कटारी नगरपालिका-२ का १९ वर्षीय दिपेन्द्र कुमर र २४ वर्षीय अजय दनुवारको उपचारका क्रममा जिल्ला अस्पताल सिन्धुलीमा मृत्यु भएको हो । बाणेगाउँबाट कटारीतर्फ जाँदै गरेको ना३ख ७४९० नम्बरको टिपर दुधौली नगरपालिका-५ ठाकुरखोला ३ नम्बर पुलस्थित … Read more

तेस्रो बकुुलिया गोल्ड कपको उपाधि बिरगंज युुथ एकेड्मीले उचाल्यो

एस.एस.पटेल, बारा । तेस्रो बकुुलिया गोल्ड कपको उपाधि बिरगंज युुथ एकेड्मी पर्साले उचालेको छ । फाईनल खेलमा बकुुलिया ११ भवानीपुुर ,बारालाई हराउँदै बिरगंज युुथ एकेड्मी बिजय भएको हा् । निर्धारित सयममा बिरगंज युुथ एकेड्मीले ३ गोल गरयो भने बकुुलिया ११ भवानीपुुरले एक गोल मात्र गर्न सफल भएको थियो । खेलको म्यान अफ दि म्याच बिरगंज … Read more

जीतपुरमा त्रिमुर्ती शिव जयन्तीको अवसरमा प्रवचन समारोह सम्पन्न

एस.एस. पटेल, बारा । ८६ औं त्रिमुर्ती शिव जयन्तीको अवसरमा बाराको जीतपुरमा प्रवचन कार्यक्रम सम्पन्न भएको छ । “परमात्मा प्रत्यक्षता महाशिवरात्री” विषयक प्रवचन समारोह सम्पन्न भएको हो । प्रवचन संगै समारोहमा संस्कृतिक झाकि र नृत्यनाटक पनि प्रस्तुत गरिएको थियो । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नमवर ७ जीतपुरको शिवम् पार्टी प्यालेसमा ब्रह्माकमारी राजयोग सेवा केन्द्र विरगञ्जकी … Read more

“प्रमुख पदमा महिलाको स्थान सुनिश्चित गरौं” भन्ने नाराका साथ निजगढमा मनाईयो अन्तर्राष्ट्रिय महिला दिवस

जानकारी नेपाल, निजगढ, “समृद्ध नेपाल निर्माणका लागि स्थानीय तहको प्रमुख पदमा महिलाको समान सहभागीता सुनिश्चित गरौँ” भन्ने मुल नाराका साथ बाराको निजगढमा ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रम सम्पन्न भएको छ । अखिल नेपाल महिला संघ निजगढ नगर समितिले निजगढ नगरपालिका वडा नमवर २ सिंगौलमा अन्तर्राष्ट्रिय महिला दिवस कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा … Read more