जीतपुरसिमरामा लैङ्गकि हिंसा विरूद्धको १६ दिने अभियान शुरू

एस.एस. पटेल, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा “घरबाट शुरू गरौं, महिला हिंसा अन्त्य गरौं” भन्ने नाराका साथ लैङ्गकि हिंसा विरूद्ध १६ दिने अभियान शुरू भएको छ । अभियानमा लैङ्गकि हिंसा विरूद्ध प्रतिबद्धता हस्ताक्षर गराईने छ । मंसिर ९ गते बिहिवार जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयमा औपचारिक कार्यक्रमको आयोना गरि अभियानको शुरूवात गरिएको हो । अभियानमा नगरको वडाहरूमा … Read more

एमाले जीतपुरसिमरा-२३ मा असलम देवान अध्यक्षमा सर्वसहमतमा चयन

नेपाल कम्युनिस्ट पार्टी (एमाले) जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ को वडा कमिटिको अध्यक्षमा असलम देवान सर्वसहमतमा चयन हुनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी मावबादी केन्द्रबाट चुनाव लडेर जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ को वडा अध्यक्षमा निर्वाचित हुनु भएको देवानले आफ्नो अध्यक्षको पदलाई धरापमा राखि मावबादि केन्द्रलाई परित्याग गरि देवान एमाले चुनेका थिए । यता एमालेका … Read more

एमाले जीतपुरसिमरा-६ को वडा अधिवेशन सम्पन्न, अध्यक्षमा फजले हक अंसारी चयन

एस.एस. पटेल, बारा । नेकपा एमाले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्वर ६ को वडा अधिवेशन सम्पन्न भएको छ । सम्पन्न वडा अधिवेशनमा सर्वसहमतमा वडा अध्यक्ष फजले हक अंसारी चयन हुनुभएको हो । सर्वसहमतमै अध्यक्ष सहित ४१ सदस्यीय वडा कमिटी गठन गरिएको छ । नवगठित कमिटिमा उपाध्यक्षको पदमा कृष्ण बुढाथोकी, सचिवमा आजिर हुसेनले अंसारी, सह-सचिवमा मिश्रा ढुंगाना … Read more

बारा जिल्ला बक्सिङ्ग संघ गठन

एस.एस. पटेल, बारा । बारा जिल्ला बक्सिङ्ग संघ गठन गरिएको छ । लामो समयदेखी बक्सिङ्ग खेलमा आवद्ध यूवाहरुको समुहले पहिलो पटक जिल्लामा बक्सिङ्ग संघ गठन गरेका हुन् । जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१ सिमरा मुख्य ठेगाना रहेको संघले आज पत्रकार सम्मेलन गरी बक्सिङ्ग संघ गठन बारे जानकारी गराएको हो । सिमरामा आयोजित पत्रकार सम्मेलन मार्फत स्थानिय … Read more

भोलि शनिबार जीतपुरमा नि:शुल्क आँखा, दाँत र शरीर चेकजाच शिविर हुने

एस.एस. पटेल, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा मंसिर ४ गते शनिबार नि:शुल्क आँखा, दाँत र शरीर चेकजान शिविरको आयोजना हुने भएको छ । जीतपुर फुटबल टिमको आयोनामा हुने नि:शुल्क शिविरलाई विरगञ्ज सामुदायिक आँखा अस्पताल र एभरेस्ट आँखा तथम दाँत उपचार केन्द्रले सहयोग गरेको छ । नि:शुल्क शिविर शनिबार बिहान ९ बजे … Read more

नेपाली कांग्रेस जीतपुरसिमरा-७ को वडा अधिवेशन सम्पन्न, सभापतिमा गिरि विजयी

एस.एस. पटेल, बारा । नेपाली कांग्रेस जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्वर ७ को वडा अधिवेशन सम्पन्न भएको छ । सम्पन्न वडा अधिवेशनमा राजेश गिरि ४६ भोट ल्याई वडा सभापतिमा जित हात पार्नुभएको हो । उहाँ सगैं उपसभापतिमा सुरेन्द्र कु. गुप्ता र ज्ञानी पास्वान जित हात पार्नुभएको छ । वडा सभापति र उपसभापतिको लागि सर्वसहमति नभए पछि … Read more

प्रेस सेन्टर नेपाल बाराको दोस्रो जिल्ला अधिवेशन सम्पन्न ,अध्यक्ष पदमा यादब चयन

एस.एस. पटेल, बारा । प्रेस सेन्टर नेपाल बाराको दोस्रो जिल्ला अधिवेशनबाट रञ्जन यादबलाई अध्यक्ष पदमा सर्बसम्मत रुपमा चयन गरिएको छ । प्रेस सेन्टर नेपाल बाराका जिल्ला अध्यक्ष रामबाबुु मेहताको अध्यक्षतामा जीतपुुरसिमरा उपमहानगरपालिका वडा नं.१४ मौलापुुरमा भएको अधिवेसनले अध्यक्षमा रञ्जन यादब , उपाध्यक्षमा प्रदिप गौतम ,महिला उपाध्यक्षमा प्रियँका साह ,सचिवमा उमेश घलान ,सह सचिवमा पप्पुु साह … Read more

युवाहरू द्वारा जीतपुरको छठघाटहरूको सरसफाइ

एस.एस. पटेल, बारा । युवाहरूद्वारा जीतपुरमा छठघाटहरूक‍ो सरसफाइ गरिएको छ । जीतपुरका युवा नेता मनोज कुमार साहको नेत्रित्वमा जीतपुरका युवाहरू जीतपुर स्थित रहेको सम्पुर्ण छठघाटहरूको सरसफाइ गरिएको थियो । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरको सम्पुर्ण छठघाटको सरसफाइ गर्दै युवाहरूले आफुहरू सान्तिको सन्देश दिएको बताएका थिए । युवाहरूका अनुसार आज आफुहरू सरसफाइ गर्दा अगामि … Read more

वडा अध्यक्ष रामबाबु गुप्ताद्धारा छठको ब्रतालुहरुलाई सहयोग हस्तान्तरण

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर-७ का वडा अध्यक्ष तथा समाज सेवि रामबाबु गुप्ताले छड पर्वका ब्रतालुहरुलाई छठ समाग्री वितरण गर्नुभएको छ । विगत १४ वर्षदेखि छठ पर्व गर्ने गरिब तथा असहाय परिवारलाई सहयोग गर्दै आउनुभएका वडा अध्यक्ष गुप्ताले यस वर्षपनि यस सहयोग कार्यलाई निरन्तरता दिनुभएको हो । वडा अध्यक्ष गुप्ताले एक अनौपचारिक कार्यक्रमको आयोजना गर्दै जीतपुरसिमरा … Read more

पर्यटन प्रबर्द्धनका निमित्त प्रदेश १ को जम्बो टोलि प्रदेश २ मा, जनकपुर हुदै पर्सा राष्ट्रिय निकुञ्ज सम्म गरे भ्रमण

एस.एस. पटेल, बारा । पर्यटनको प्रबर्द्धनका निमित्त HAN प्रदेश १ का अध्यक्ष सहितको जम्बो टोली प्रदेश नम्बर २ को विभिन्न पर्यटन गन्तव्य र धार्मिक स्थल भ्रमण गरेको छ । भ्रमणक‍ो क्रममा NATTA प्रदेश २ का अध्यक्ष मोहन सर्मा लामिछानेको नेत्रित्वमा भ्रमणका लागि आएका अतिथिहरू संग पर्सा राष्ट्रिय निकुञ्जमा अन्तरक्रिया कार्यक्रम समेत समपन्न गरिएको छ । … Read more