नेता अफ्ताब आलम नेकपा एमाले पार्टीमा प्रवेश

एस.एस. पटेल, बारा । जीतपुरका चर्चित नेता अफताब आलम नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा प्रवेश गर्नुभएको छ । नेकपा एमाले जीतपुुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ ले आयोजना गरेको प्रथम वडा अधिवेशनमा नेता आलम पार्टी प्रवेश गरेका हुन । जनप्रजातान्त्रिक पार्टीका बारा जिल्लाको पुर्व अध्यक्ष समेत रहिसक्नुभएका आलम एमाले प्रवेश गर्दै अब आफू एमालेमा रहेर जनताको … Read more

बसुरुद्धिन अन्सारीद्वारा जीतपुरको ड्रिम्सताज मेगा मार्टको अवलोकन, गरे तारिफै तारिफ

एस.एस. पटेल, बारा । प्राइभेट मेडिकल कलेज एसोसिएशनका केन्दिय अध्यक्ष बसुरुद्धिन अन्सारीले जीतपुर स्थित रहेको ड्रिम्सताज मेगा पार्टको अवलोकन गर्नु भएको छ । अवलोकन गर्दै अंसारीले जीतपुरमै नौलो कामको सुरूवात भएको उहाँले बताउनु भयो । काठमाडौं नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक र नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका बसुरुद्धिन अन्सारीले शुक्रबार ड्रिम्सताज मेगा मार्टको अवलोकन … Read more

काठमाडौंबाट विरगन्ज आउदै गरेको सुमो दुर्घटना हुदा २ को मृत्यु, ८ गम्भीर घाईते

एस.एस. पटेल, बारा । सदरमुकाम काठमाडौंबाट विरगन्ज आउदै गरेको सुमो दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ भने ८ जना गम्भीर घाईते भएका छन् । काठमाडौंबाट विरगन्जको लागि छुटेको ना १ ज ४५११ नम्बरको सुमो मकवानपुरको इन्द्रसरोबर-२ लामिबगरमा अनियन्त्रित भई सडकबाट अन्दाजी २०० मिटर तल खोल्सामा खसेको थियो । दुर्घटनामा मृत्यु हुनेमा सुमोमा सवार काठमाडौं … Read more

वडा अध्यक्ष गुप्ताद्वारा गढिमाई मेलामा निशुल्क पानी वितरण

एस.एस. पटेल, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरका वडा अध्यक्षले गढिमाई मेलामा निशुल्क पानी वितरण गर्नुभएको छ । वडा अध्यक्ष रामबाबु गुप्ताले नवमीको दिन लाग्ने जीतपुरको गढिमाई मेलामा १५० कार्टुन पानी वितरण गर्नुभएको हो । उंहाले गढिमाई मेलामा हरेक वर्ष यस्ता किसिमका काम गर्ने गर्नु हुन्छ । जीतपुर स्थित रहेको गढिमाई मन्दिरमा … Read more

नेपाल बिहार रेडियो श्रोता संघको विरगञ्ज मेलामा सकृयता, स्वास्थ्य डेस्क सहित जलपान कार्यक्रमको आयोजना

एस.एस. पटेल, बारा । नेपाल बिहार रेडियो श्रोता संघले बडादशैंको अवसरमा आज बुधबारको दिन विरगञ्ज मेलामा भक्तजन श्रद्धालुहरुका साथै बटुवाहरुको लागी जलपान कार्यक्रम सम्पन्न गरेको छ । साथै मेलामा सहभागी श्रद्धालुहरुको लागी स्वास्थ्यप्रती सजगता अपनाउदै कोरोना भाईरसको संक्रमणलाई मध्यनजर गर्दै सेनिटाईजर र मास्क समेत बितरण गरेको छ । समाजप्रती आफनो उत्तरदायित्व निर्वाह गर्दै यश किसिमको … Read more

राष्ट्रिय एकता अभियान जीतपुरद्वारा विजया दशमीको शुभकामना आदान प्रदान

एस.एस. पटेल, बारा । राष्ट्रिय एकता अभियान जीतपुरद्वारा विजया दशमीको शुभकमना आदान प्रदान कार्यक्रम सम्पन्न गरिएको छ। हिन्दुहरूको महानपर्व बडा दशैँको अवसरमा जीतपुर कार्यसमितिले शुभकामना आदान प्रदान गरेको हो। राष्ट्रिय एकता अभियान जीतपुरसिमराका संयोजक सुधिर गुप्ताको अध्यक्षतामा सम्पन्न सम्पन्न भएको कार्यक्रममा राष्ट्रिय एकता अभियानका संयोजक विनय कुमार यादव प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रमलाई … Read more

शुरू भयो दशैँ (नवरात्रि): जीतपुरमा धुमधामका साथ मनाईदै

एस.एस. पटेल, बारा हिन्दुहरूको महान पर्व बडा दशैँ बिहिवार बाट शुरू भएको छ । हिन्दुहरूले हरेक वर्ष दशैँलाई धुमधामका साथ मनाउने गर्छन तर विगतका १ वर्ष कोरोनाको महामारीको कारण दशैँ खासै धमधामका साथ भएको थिएन यसपालि कोरोनाको केस न्यून रहेको कारण दशैँ अर्थान नवरात्री धुमधामका साथ मनाईदै छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-७ जीतपुरमा पनि दशैँ … Read more

नेपाली कांग्रेस जीतपुरद्वारा दशैँ, दिपावली तथा छठ्ठको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

नेपाली कांग्रेस जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरको कमिटीले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । हिन्दुहरूको महानपर्व बडा दशैँ, शुभ दिपावली तथा छठ्ठको अवसरमा कमिटीले शुभकामना आदानप्रदान गरेको हो। नेपाली कांग्रेस जीतपुरका सभापति रामबाबु गुप्ताको अध्यक्षतामा सम्पन्न भएको शुभकामना आदानप्रदान कार्यक्रममा पुर्व सभासद शोभाकर पराजुली प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा शुभकामना आदानप्रदान सहित … Read more

श्री दुर्गा पुजाको तयारी पूरा, बिहिवार बिहान ८ बजे जलयात्रा निकालिने

एस.एस. पटेल, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नमवर ७ जीतपुरमा भोलि देखि शुरू हुने श्री दुर्गा पुजाको सम्पुर्ण तयारी पूरा भएको छ । भोलिबाट हिन्दुहरूको महानपर्व बडा दशैँ धुमदामका साथ शुरूहुने छ । तराई भेग सहित देशको अधिकांस ठाँउमा भोलि देखि ९ दिन सम्म नवरात्री पुजाको आयोजना गरिने गरिन्छ । नवरात्री पुजामा भक्तहरू ९ … Read more

ट्याक्टरको ठक्करबाट बारामा साईकल यात्रीको मृत्यु

एस.एस. पटेल, बारा । बारामा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । हिजो मंगलबार बुलुका जिल्लाको आदर्श कोतवाल गाउँपालिकामा ट्याक्टरले ठक्कर दिदा साईकल यात्रीको मृत्यु भएको हो । गिट्टी र बालुवा लोड गरेर जिल्लाको आदर्श कोतवाल गाउँपालिका बाट कोल्हवी तिर जादै गरेको ना ६ त ३६९० को ट्याक्टरले साइकललाई ठक्कर दिदा साईकलमा सवार … Read more