अमेरिकी डलरको भाउ आज पनि स्थिर, कतिमा हुँदैछ किनबेच?
काठमाडौं, १५ माघ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ। सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ। शुक्रबारदेखि स्थिर रहेको अमेरिकी डलरको भाउले यसदिन पनि स्थिर रहेको हो। आज अमेरिकीडलर एकको खरिददर १३२ रूपैयाँ … Read more