सरकारी बिदाहरू धेरै भए, गृहकार्य गरेर यसमा पुनर्विचार गर्नुपर्छ: प्रधानमन्त्री प्रचण्ड
काठमाडौं, माघ २४- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी बिदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको भन्दै बिदामा पुनर्विचार आवश्यक भएको बताएका छन् । आज ((मंगलबार) बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा प्रधानमन्त्रीले सरकारी बिदाहरू धेरै भएकाले जनताका काम गर्ने समय कम भएको र सेवा प्रवाहमा समस्या देखिएको बताए । ‘यसमा … Read more