बाढी प्रभावितको उद्धार र राहतका लागि सरकारद्वारा १२ टोली गठन
काठमाडौँ, भदौ ११ — सरकारले बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत तथा आवश्यक सेवा पुनःस्थापनाका लागि १२ वटा विशेष टोली गठन गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विभिन्न मन्त्रालय, सुरक्षा निकाय तथा सम्बन्धित संस्थाका प्रतिनिधि सम्मिलित टोली गठन गरी फोकल पर्सनसमेत तोकेको जनाएको छ। प्राधिकरणले सञ्चार सेवा पुनःस्थापना, विद्युत् आपूर्ति, खोज तथा … Read more