नेपाल प्रहरीका दुई डीआइजी एआइजीमा बढुवा सिफारिस
काठमाडौं, पुस १८- नेपाल प्रहरीका दुई प्रहरी नायव महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस भएका छन्। प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार बढुवाका लागि गरिएको सिफारिस सूचीका आधारमा बुधवार बसेको बढुवा समितिको बैठकले डीआईजीहरू कुबेर कडायत र रविन्द्र केसीलाई एआईजीमा बढुवा सिफारिस गरिएको हो। गत मंगलबार एआईजी किरण बज्राचार्य … Read more