राष्ट्रिय स्वतन्त्र पार्टीले बोलायो आकस्मिक बैठक
काठमाडौं, माघ १३ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष पदमुक्त भएपछि पार्टीले आकस्मिक बैठक बोलाएको छ । अहिले जारी बैठकमा अध्यक्ष रवि लामिछानेसांसदबाट पद मुक्त भएपछि उत्पन्न परिस्थिति बारे छलफल हुँदै छ । लामिछाने अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै नथालेको भन्दै सर्वोच्च अदालतले सांसदपद बदर गरेपछि लामिछाने सांसदका साथै … Read more