पार्टीको बैठकमा बोलाइएन, म अपमानित भएर पोखरा आएँः गगन थापा
काठमाडौं,पुस ११- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापतिको घरमा बैठक बोलाएको हुँदा नबोलाइ जान नपाएको र आफूहरु अपमानित भएको बताएका छन् । पोखरा लिटरेचर फेस्टिबलमा उनले यस्तो बताएका हुन् । “नढाँटी भन्दा म बिहान ६ बजेदेखि सभापतिको फोन कुरेर बसेको थिएँ । समाचारमा के पढेँ भने पार्टीसँग छलफल गर्छु भन्नुभएको रहेछ । त्यो भनिसकेपछि म … Read more