बारा क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यको लागि एमालेबाट देवनारायण चौधरीको एकल नाम सिफारीस

जनकारी नेपाल डेस्क । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा बारा क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवारको लागि नेकपा एमाले देवनारायण चौधरीको एकल नाम सिफारीस गरेको गरेकोे छ । जिल्लाको शालिन र सरल नेता भनेर निचिएका चौधरी हाल नेकपा एमाले मधेस प्रदेशको कमिटि सदस्य पनि हुनुहुन्छ । प्रतिनिधि सभा … Read more

बारा क्षेत्र नं. ४ (क) मा एमालेबाट आठ जनाको नाम सिफारिस

बारा, भाद्र १९ । बारा क्षेत्र नं. ४(क) बाट प्रदेश सभा निर्वाचनका लागि नेकपा एमालेबाट मनोज पौडेल (चन्द्रलाल) सहित आठ जनाको नाम सिफारिस भएको छ । सिमरास्थित जिफन्ट कार्यालयमा शनिबार सप्पन्न भेलाले पौडेलसहित अमृतलाल श्रेष्ठ,कासिम हुसेन, देवी सापकोटा, रविन्द्र खकुरेल, अनिलकुमार साह, जयकिशोर राउत र भरत घलेको नाम सिफारिस गरेको हो । भेलामा सहभागी अधिकांश … Read more

प्रदेश सभा सदस्यको लागि लोसपाले गर्यो बारा क्षेत्र नं. ४ (क) बाट घनश्याम गिरिको नाम सिफारीस

जानकारी नेपाल, डेस्क । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा मधेस प्रदेशको प्रदेश सभा सदस्यको लागि बारा क्षेत्र नम्बर ४ (क) बाट लोसपा नेपालले घनश्याम गिरिको नाम सिफारीस गरेको छ । क्षेत्रीय कमिटिले प्रदेश सभा सदस्यको लागि गिरिको एकल नाम सिफारीस गरेको हो । घनश्याम गिरि लामो समय देखी समाज सेवामा … Read more

कांग्रेसलाई ५० प्रतिशत मात्रै सिट लिन प्रचण्डको आग्रह

काठमाडौं, भदौ १७– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको लागि नेपाली कांग्रेसलाई ५० प्रतिशत मात्रै सिट लिन प्रस्ताव गरेका छन्। बिहीबारको गठबन्धनको बैठकमा प्रचण्डले १६५ सिटमध्ये ५० प्रतिशत सिट आफू राखेर बाँकी सिट गठबन्धनका अन्य दललाई दिन कांग्रेसलाई आग्रह गरेका हुन्। प्रचण्डको प्रस्ताव अनुसार गए कांग्रेसले ८२ देखि ८३ … Read more

जेलमा रहेका आलम कांग्रेसबाट उम्मेदवार बन्न सिफारिस

काठमाडौं, भदौ १६- जेलमा रहेका मोहम्मद अफताव आलमलाई नेपाली कांग्रेस रौतहटले क्षेत्र नम्बर २ बाट उम्मेदवार सिफारिस गरेको छ। आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा चुनावका लागि आलमको नाम सर्वसम्मत रूपमा सिफारिस भएको छ। उनलाई २०७६ असोज २६ मा प्रहरीले पक्राउ गरेको थियो। आलम नख्खु जेलमा छन्। उनलाई २०७६ कात्तिक २९ मा पुर्पक्षका लागि … Read more

सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

काठमाडौं, भदौ १५– नेपाली कांग्रेस नेतृत्वको सिट वाँडफाँट कार्यदलको बैठक आज पनि बस्दैछ । आगामी ४ मंसिरमा हुन गईरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सिट वाँडफाँटका लागि जारी प्रयासलाई टुंगोमा पुरयाउनका लागि कार्यदलको बैठक आज पनि बस्न लागेको हो । प्रतिनिधिसभाका १ सय ६५ तथा प्रदेशसभाका ३ सय ३० सिटका लागि सत्तारुढ दल बीच … Read more

चुनावी तालमेलले राम्रो नतिजा दिन्छः अध्यक्ष दाहाल

रुपन्देही, भदौ १२- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी सङ्घ र प्रदेशको निर्वाचनमा गठबन्धन दलबीच स्थानीय तह निर्वाचनको भन्दा बलियो तालमेल हुने विश्वास व्यक्त गर्नुभएको छ । चुनावी तालमेलले पहिलेभन्दा राम्रो नतिजा दिने उहाँको दाबी छ । बुटवलमा आज पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा तालमेल भनेजस्तो नभएकाले … Read more

युवाहरुलाई पालो दिन अबका कुनै चुनाव नलड्ने पूर्वमुख्यमन्त्री पौडेलको घोषणा

हेटौँडा,भदौं १०- वागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणी पौडेलले अब कुनै चुनाव नलड्ने घोषणा गरेका छन् । मंसिर ४ को प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा आफू उम्मेदवार नहुने उनले प्रष्ट पारे । मकवानपुरको १ बाट प्रतिनिधिसभाको सम्भावित उम्मेदवारको रूपमा चर्चा भइरहेका बेला पौडेलले फेसबुकमार्फत उक्त घोषणा गरेका हुन् । अहिलेको समाजले विगतमा परीक्षण भइसकेका जनप्रतिनिधिको सट्टामा नयाँ अनुहार … Read more

२ हजार मत भएको दललाई २० हजार खन्याएर २२ हजार मत बनाउँन सकिन्नः गगन थापा

काठमाडौं,भदौं ४- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धन दलहरुबीच संविधान,आर्थिक सामाजिक विषय र विदेश नीतिमा साझा धारणा बनाएरमात्र चुनावमा जानुपर्ने भन्दै चुनाव जित्नका लागिमात्र गठबन्धन गर्दा कांग्रेसलाई घाटा हुने बताएका छन् । गठबन्धनको सिट बाँडफाँट कार्यदल सदस्य समेत रहेका महामन्त्री थापाले कांग्रेसको संगठन र मतदाताको मनोविज्ञान अन्य सहयात्री दलले नबुझ्ने हो भने सोचेजस्तो परिणाम नआउने … Read more

राष्ट्रपतिको सुझावलाई बेवास्ता गर्दै नागरिकता विधेयक जस्ताको उस्तै पारित

सरकारले संसदमा प्रस्तुत गरेको नागरिकता सम्बन्धी विधेयक दोस्रोपटक पारित भएको छ । अघिल्लोपटक पारित भएको विधेयकलाई राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाए पनि हुबहु पारित गरिएको हो । सभामुख अग्नी सापकोटाले विधेयकको पक्ष र विपक्षमा मतदान गराएका थिए । एमाले सांसदहरुले विपक्षमा मतदान गरे भने सत्तारुढ दलका सांसदहरु पक्षमा उभिए । सभामुख अग्नी सापकोटाले विधेयकको पक्षमा … Read more