जीतपुरसिमरा वडा नम्बर ४ मा माओवादिका ईश्वर खत्री बिजयी

जानकारी नेपाल, डेस्क । जीतपुरसिमरा उपमहानगरपालिकामा नेकपा माओवादि केन्द्रले खाता खोलेको छ । वडा नम्बर ४ मा माओवादि केन्द्रका तर्फबाट भोजबहादुर खत्री (ईश्वर) ले खाता खोल्न सफल भएका हुन् । खत्रीले ९२४ मत ल्याएर यस उपमहानगरपालिका माओवादि केन्द्रलाई जीत निकाल्न सफल भएका हुन् । उनले आफ्नो निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका भागवत चौधरीलाई ३ सय ६१ … Read more

जीतपुरसिमरा वडा नम्बर ६ मा एमालेका कैमुदिन अंसारी प्यानल सहित बिजयी

जानकारी जेपाल, डेस्क । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ नेकपा एमालेका कैमुदिन अंसारीले जीत निकालेका छन् । अंसारीले ७० मत अन्तरले आफ्नो जीत निकालेका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी फैस अंसारीले ३६७ मत ल्याएका थिए भने अंसारीले ४४० मत ल्याएका हुन् । अंसारी २०७४ सालको निर्वाचनमा पनि वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो भने यस पालिपनि … Read more

जीतपुरसिमरा ३ मा एमालेका कार्कीको प्यानल विजयी

जानकारी नेपाल, डेस्क । गठबन्धनको तर्फबाट जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख पदका उम्मेदवार राजन पौडेलको वडामा एमालेको प्यानल विजयी भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका ३ मा एमालेका उम्मेदवार ताराबहादुर कार्कीको प्यानल विजयी भएको हो । कार्की ६ सय ४५ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवार दिनेश सुवेदीले ५८३ मत … Read more

जीतपुरसिमरा २१ मा एमालेको प्यानल विजयी

जानकारी नेपाल, डेस्क । जीतपुरसिमरा उपमहानगरपालिका २१ मा नेकपा एमालेका उम्मेदवार सुवास श्रेष्ठको प्यानल विजयी भएको छ । एमालेका उम्मेदवार श्रेष्ठ चार सय तीन मत ल्याउदै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका कृष्णबहादुर ठकुरीले दुई सय ९० मत प्राप्त गरेका छन् । श्रेष्ठ र ठकुरीबीच एक सय १३ मतान्तर रहेको छ … Read more

जीतपुरसिमरा २ मा एमाले प्यानल फराकिलो मतले विजयी

जानकारी नेपाल, डेस्क । जीतपुरसिमरा उपमहानगरपालिका २ मा नेकपा एमालेका उम्मेदवार धनबहादुर श्रेष्ठको प्यानल फराकिलो मतले विजयी भएको छ । वडा नं. २ को अन्तिम मत परिणाम अनुसार एमालेका उम्मेदवार श्रेष्ठ आठ सय ९० को मतान्तरसहित विजयी भएका हुन् । श्रेष्ठले एक हजार ६ सय ४४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्दी नेकपा … Read more

बाराको जीतपुरमा भोली गठबन्धनको आमसभा हुँदै, सम्बोधनका लागि प्रचण्ड आउदै

जानकारी नेपाल, डेस्क । चुवनवी सभा सम्बोधनका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचड भोलि बारा आउनुहुने भएको छ । ५ दलिय गठबन्धनको आयोजनामा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा हुन गईरहेको आमसभालाई सम्बोधन गर्न प्रचण्ड भोलि बारा आउन लाग्नुभएको हो । जीतपुरमा हुने आमसभा भोलि दिउसो १२ बजेदेखि शुरु हुने नेकपा माओवादी केन्द्रका … Read more

जीतपुरसिमरा २३ मा शिर्ष नेताहरू सहित लोसपाको बृहत घरदैलो

जानकारी नेपाल, डेस्क । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ मा शिर्ष नेताहरूको सहभागीतामा बृहत घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । लोसपा नेपालका शिर्ष नेता एवम् पुर्व मन्त्री एकबाल मियाँ, पुर्व मन्त्री एवम् लोसपा नेपालका प्रदेश अध्यक्ष जितेन्द्र सोनल लगायतका शिर्ष नेताहरूको सहभागीतामा आज आईतवार जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्कर २३ … Read more

प्रधानमन्त्री देउवाको बुटवलवासीलाई प्रश्न: ओलीजीको पार्टीलाई जिताएर के गर्नुहुन्छ ?

काठमाडौं, वैशाख २४ – प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पाँच दलीय गठबन्धनका उम्मेदवारहरूलाई मत दिएर जिताउन बुटवलवासीलाई आग्रह गरेका छन् । शंका उपशंका नगरी मत दिएर गठबन्धनले उठाएका उम्मेदवारहरूलाई जिताउँदा गठबन्धनको भविष्य लामो हुने पनि बताए । गठबन्धनलाई उनले राष्ट्रिय आवश्यकताको रूपमा अर्थ्याएका छन् । ‘यो गठबन्धन आवश्यक छ । गठबन्धनको भविष्यका लागि उम्मेदवारहरूलाई … Read more

जीतपुरसिमरामा साझा गठबन्धनको ‘प्रतिवद्धता पत्र’ सार्वजनिक

जानकारी नेपाल, डेस्क । ५ दलिय साझा गठबन्धनले जीतपुरसिमरा उपमहानगरपालिकाको प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । सिमरामा पत्रकार सम्मेलनको आयोजना गरी साझा गठबन्धनले आज आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो । साझा गठबन्धनको तर्फबाट नगर प्रमुखका उम्मेदवार राजन पौडेल र उप–प्रमुखका उम्मेदवार मेघा शाहीले आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गर्नुभएको हो । प्रतिवद्धता पत्रमा प्रशासन व्यवस्थापन, … Read more

जीतपुरमा एमाले प्रवेस गर्नेको लहर

जानकारी नेपाल, डेस्क । बाराको जीतपुरमा नेकपा एमालेमा पार्टि प्रवेस गर्नेको लहर बढेको छ । स्थानिय निर्वाचन नजिकिदै गर्दा नेकपा एमालेले युवालाई अवसर दिएको भन्दै यहाँका युवाहरु धमाधम नेकपा एमालेमा पार्टि प्रवेस गर्न थालेका छन् । २०७४ सालको स्थानिय निर्वाचनमा जनता समाज पार्टिबाट मेयर पदका उमेदवार रहनुभएका अखिल सिहंपनि आफ्नो कोर टिम सहित नेकपा एमालेमा … Read more