उद्योग वाणिज्यको पहलमा सुर्य नेपालले जीतपुरमा बनाउने बर्थिङ सेन्टरको शिलान्यास
एस.एस. पटेल, बारा । सुर्य नेपाल प्रा.लिले जीतपुरसिमरा उपमहानगरपालिका ७ जीतपुरमा बर्थिङ सेन्टर भवन निर्माण गर्ने भएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत सुर्य नेपालले प्रसुती सेवाको सहजताका लागि भवन निर्माण गर्ने भएको हो । जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको विषेश पहलमा सुर्य नेपालले जीतपुर स्वास्थ्य चौकीमा निर्माण गर्ने चार कोठे भवनको बुधवार एक कार्यक्रमका बीच … Read more