वडा अध्यक्ष देवानद्वारा स्कुलमा शैक्षिक सामाग्री वितरण

एस.एस. पटेल, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ का वडा अध्यक्षले स्कुलमा शैक्षिक सामाग्री वितरण गरेका छन् । वडा अध्यक्ष असलम देवानले आफ्न‍ो निजि पैसा र एउटा संस्थाको सहयोगमा स्कुलमा शैक्षिक सामाग्री वितरण गर्नुभएको हो । जीतपुरसिमरा उपमहानगरपालिका २३ भलुहि स्थित रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा वडा अध्यक्ष र आदर्श पोलिप्लाष्टिक प्रा.लीको … Read more

जीतपुर स्कुलमा शुरू भयो दिवा खाजा

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुर स्थित रहेको श्री फकिरा गिरि राजेश्वर गिरि माध्यमिक विद्यालयमा दिवा खाजा शुरू भएको छ । यस अघि विद्यालयले दिवा खाजा बापद विद्यार्थीहरूलाई नगद पैसा दिदै आएको थियो । तर हाल स्कुलले स्कुलमै खाजा पकाएर दिने गरेको छ । फोटो फिचरमा हेर्नुहोस् ।

दर सस्तो, सुबिधा फोर स्टार: सिमराको होटेल इच्छामा हरेक शनिबार फुड फेस्टिवल

एस.एस. पटेल, बारा । स्थानीयहरूलाई लक्षित गर्दै होटेल इच्छाले हरेक शनिबार फुड फेस्टिवलको आयोजना गर्ने भएको छ । फुड फेस्टिवलमा चार तारे होटेलको सुबिधामा खाजा नास्ताहरू सामान्य दरमा खान पाईनेछ । सामान्य बजारको मूल्यमा अब सिमराको चार तारे होटेल होटेल इच्छामा हरेक शनिबार दिनको २ बजे देखि साझ ८ बजे सम्म खाजा नास्ताको विभिन्न परिकारको … Read more

जीतपुरसिमरामा ट्रक र सुमो ठोकियो, ४ जना घाइते

एस.एस. पटेल, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ सिमरास्थित पथलैया-वीरगञ्ज सडक खण्डमा पथलैया तर्फ जाँदै गरेको ट्रकमा पछाडीबाट सुमोले ठक्कर दिँदा ४ जना घाइते भएका हुन् । दुर्घटनामा ३ भारतीयसहित ४ जना घाइते भएका हुन । सिमरा तिरबाट पथलैया तर्फ जादैगरेको ना ४ ख ४५०० नम्बरको ट्रक लाई सोही दिशा तर्फ जाँदै गएको ना … Read more

बदन नगरमा प्राण प्रतिष्ठान महायज्ञ शुरू

एस.एस. पटेल, बारा । पर्साको विरगञ्ज महानगरपालिका वडा नम्बर ३२ बदननगरमा आज माघ २९ गते देखी प्राण प्रतिष्ठान महायज्ञ शुरु भएको छ । सर्वकल्याणकारी राम जानकी मन्दिर संरक्षण समितिको आयोजनामा महायज्ञ शरू भएको हो । महायज्ञ आजबाट शुरु भई ३ दिन सम्म चल्ने छ । आज बिहाज शनिबार १० बजे कलश यात्राको आयोजना गरि महायज्ञको … Read more

नारी शक्तिले गर्यो जीतपुरमा महिला पुनर्स्थापना केन्द्रको जग्गामा भुमि पुजन

एस.एस. पटेल, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा नारी शक्ति विकास मञ्चले सम्पन्न गरेको श्रीमद्भागवद सप्ताह ज्ञान महायज्ञमा जीतपुरका समाज सेवी परशुराम गिरिले दान दिएको ७ धुर जग्गामा आज भुमि पुजन गरिएको छ । नारी शक्ति विकास मञ्च महिला पुनर्स्थापन केन्द्र भवन निर्माणको लागि गिरिले महायज्ञमा जग्गा दान दिनुभएको थियो । समाज … Read more

जीतपुर स्कुलमा सरस्वती पुजाको अवसरमा विज्ञान प्रयोगशालाको उद्घाटन

एस.एस. पटेल, बारा । बाराको जीतपुरमा पहिलो पटक एक स्कुलले आधुनिक र व्यवस्थित विज्ञान प्रयोगशाला स्थापना गरेको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुर स्थित रहको श्री फकिरा गिरि राजेश्वर गिरि माध्यमिक विद्यालयले विज्ञान प्रयोगशालाको स्थापना गरेको हो । सरस्वती पुजाको अवसरमा सो स्कुलले विज्ञान प्रयोगशाला सहित स्कुलको प्रांगणमा बनाईएको मञ्च (स्टेज) को … Read more

मधेस प्रदेशका चार जिल्लाका ३२ हजारलाई घरघरमा कोरोना खोप

मधेस प्रदेशका चार जिल्लाका घरघरमा कोरोनाविरुद्धको खोप लगाइने भएको छ । कोरोना भाइरसका विरुद्ध सरकारले थालेको खोप अभियानअन्तर्गत मधेस प्रदेशका रौतहट, सर्लाही, महोत्तरी र धनुषामा घरघरमा खोप दिइने कार्यक्रमको आज यहाँ उद्घाटन गरिएको हो । आड्रा नेपाल र बागमती सेवा समाज सर्लाहीको आयोजना तथा स्थानीय सरकार र प्रदेश सरकारको समन्वयमा यी चार जिल्लाका गर्भवती, ज्येष्ठ … Read more

अख्तियारको आदेशलाई अटेर गर्दै भरतपुर महानगरपालिका : भरतपुर माविमा भएको अनियमितताको छानबिनमा ढिलाइ

भरतपुर महानगरपालिकाले भरतपुर माविमा भएको अनियमितताको छानबिन गर्न ढिलाइ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंले ७ दिनभित्र छानबिन गरी प्रतिवेदन पेश गर्न महानगरपालिकालाई भनेको थियो । तर महानगरपालिकाले १२ दिन बितिसक्दा पनि कुनै प्रतिवेदन पठाउन सकेको छैन । भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्दु सुवेदीले छानबिन समिति गठन गरिएको बताउँदै अब छानबिन हुने … Read more

जीतपुरमा कृष्टल गहना बनाउने तालिम शुरू, वडा अध्यक्ष गुप्ताद्वारा समुद्घाटन

एस.एस. पटेल, बारा । बाराको जीतपुरसिमरा उपमहाागरपालिका वडा नम्बर ७ जीतपुरमा कृष्टल गहना बनाउने तालिम शुरू भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ को आर्थिक सहयोग र नारी शक्ति विकनस मञ्च जीतपुरको आयोजनामा जीतपुरमा डेढ महिने कृष्टल गहना बनाउने तालिम संचालन भएको हो । नारीशक्ति विकास मञ्चकी अध्यक्ष आशा दाहालको अध्यक्षता सम्पन्न भएको उद्घाटन … Read more