जीतपुरसिमरामा ट्रक र सुमो ठोकियो, ४ जना घाइते
एस.एस. पटेल, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ सिमरास्थित पथलैया-वीरगञ्ज सडक खण्डमा पथलैया तर्फ जाँदै गरेको ट्रकमा पछाडीबाट सुमोले ठक्कर दिँदा ४ जना घाइते भएका हुन् । दुर्घटनामा ३ भारतीयसहित ४ जना घाइते भएका हुन । सिमरा तिरबाट पथलैया तर्फ जादैगरेको ना ४ ख ४५०० नम्बरको ट्रक लाई सोही दिशा तर्फ जाँदै गएको ना … Read more