हिलो र फोहरले सजिएको जीतपुरको नाम परिवर्तन गरि हिलोपुर पर्यटकिय नगरी राख्दा कस्तो होला?
एस.एस. पटेल, बारा । फुलमाला र सुन्दरताले सजिएको सहर धेरै होला तर सडक डिभिजनको लापरबाहीले सडक नबन्दा बाराको जीतपुरसिमरा उपमहनागरपालिका र तेस्मा पनि वडा नम्बर ७ जीतपुर करिब ३ वर्ष देखि हिलो, धुलो र फोहरले सजिएको छ । जीतपुरका जनताहरू ३ वर्ष देखि आफ्नो स्वास्थ्यलाई जोखिममा राखेर जीवन चलाई रहेका छन्, कतिलाई त बाटोको धुलोले … Read more