जीतपुरसिमराको नगर सभा विरुद्ध मुद्दा : दुबै पक्षलाई उपस्थित हुन अदालतको आदेश (पत्र सहित)
जीतपुरसिमराकाे नगरसभा बिरूद्व उपप्रमुख, वडा अध्यक्षहरू सहित ९१ कार्यपालिकाद्वारा नगर प्रमुख सहित प्रमुख प्रशासकीय अधिकृत बिरूद्व जनकपुर उच्च अदालत बिरगंजमा मुद्दा दायर गरिएको छ । न्यायाधीश भरत लम्सालकाे ईजलासबाट मुद्दा सुनुवाई भएको छ । जीतपुरसिमराकाे नगरसभा सञ्चालन नियमावली २०७५ काे नियम ५ काे उपनियम ४ बमोजिम असार १० गते तेश्राे पटक २५ प्रतिशतबाट जितपुरसिमरा नगरसभा … Read more