जीतपुरसिमरा उपमहानगरका जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा ठेकदारको बैंक धरौटी फुकुवा
जीतपुरसिमरा उपमहानगरपालिकाले नदीजन्य पदार्थको ठेक्का वापतको राजस्व ठेकेदारले बुझाउनुअघि नै उसको बैंक धरौटी फुकुवा गरिदिएको छ। विनोद निर्माण सेवाले चैत मसान्तभित्र बुझाउनुपर्ने तेस्रो किस्ता वापतको ३ करोड १२ लाख रूपैयाँ राजस्व उपमहानगरलाई बुझाउनुभन्दा पहिले नै उसको बैंक ग्यारेन्टी फुकुवा गरिदिएको हो। उपमहानगरले एनसिसी बैंक कलैयाको बैंक ग्यारेन्टी जेठ ४ गते फुकुवा भएको राजस्व शाखाले जनाएको छ। जीतपुरसिमरा उपमहानगरले भ्याटबाहेक … Read more