जीतपुरमा मृत अवस्थामा महिलाको शव फेला
एस.एस. पटेल, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा मृत अवस्थामा एक महिलाको शव फेला परेको छ । जीतपुर स्थित शान्तिटोल खेलमैदान भित्र शव फेला परेको हो । धेरै सयम देखि जीतपुरमा मागेर र दाउरा बेचर आफ्नो जीवन बिताई रहेकी सावित्री नाम भएकी महिलाको सव मृत अवस्थामा फेला परेको । मृतकको नमा सावित्री … Read more