ईलाका प्रहरी जीतपुरका प्रमुख अधिकारीलाई शान्ति युवा विकास मञ्चले गर्यो स्वागत
एस.एस. पटेल, बारा । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुर स्थित रहेको ईलाका प्रहरी कार्यालयका प्रमुख रोशन अधिकारीलाई शान्ति युवा विकास मञ्चले स्वागत गरेको छ । जीतपुरमा प्रहरी नायव निरीक्षक किसनदेव सिंहको सरूवा पछि जीतपुरमा प्रहरी नायव निरीक्षक अधिकारी आउनु भएको हो । प्रहरी नायव निरीक्षक अधिकारीलाई स्वागत गर्दै शान्ति युवा विकास मञ्चले सफल कार्याकालको … Read more