आज ईद उल फित्र पर्व मनाउँदै
मुस्लिम समुदायले आज देशभर श्रद्धा, उत्साह र धार्मिक आस्थाका साथ इद उल फित्र पर्व मनाइरहेका छन्। एक महिनासम्म रोजा बसेपछि मनाइने यो पर्वमा मुस्लिम धर्मावलम्बीले विशेष नमाज अदा गर्दै परिवार, आफन्त र समाजका ज्येष्ठ सदस्यबाट आशीर्वाद लिने परम्परा निभाएका छन्। इदको नमाजपछि तीन दिनसम्म आफन्तजन तथा ठूलाबडाकहाँ पुगेर शुभकामना आदानप्रदान गर्ने चलन रहेको छ। यस … Read more