दुधौरा खोलाको काँसघारीमा वृद्ध मृत फेला
जीतपुरसिमरा उपमहानगरपालिका–२१ स्थित दुधौरा खोलाको झोलुङ्गे पुल नजिक रहेको काँसघारीमा एक वृद्ध मृत अवस्थामा फेला परेका छन्। मृतक अमलेखगञ्ज निवासी करिब ८२ वर्षीय कृष्ण बल रहेको प्रहरीले जनाएको छ। स्थानीयवासीले बिहीबार बिहान शव देखेपछि इलाका प्रहरी कार्यालय अमलेखगञ्ज मा जानकारी गराएका थिए। सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय सिमरा बाट खटिएको प्रहरी टोली घटनास्थल पुगेर … Read more