बारामा पर्यटन र विकास सम्बन्धी अनुसन्धानात्मक पत्रकारिता तालिम सम्पन्न
बाराको पत्रकारहरूको क्षमता अभिवृद्धि गर्नका लागि आयोजना गरिएको तीन दिने पर्यटन र विकास सम्बन्धी अनुसन्धानात्मक पत्रकारिता तालिमको आज समापन भएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको सिमरामा आयोजना गरिएको पत्रकारिता तालिममा नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रिय अध्यक्ष तथा वरिष्ठ प्रशिक्षक धर्मेन्द्र झाले प्रशिक्षण दिनुभएको थियो । प्रमुख प्रशिक्षक झाले दक्ष पत्रकारलाई जीवनयापन गर्ने प्रशस्त आधारहरू भएको बताउनुभयो … Read more