तेस्रो जीतपुरसिमरा क्रिकेट कप : पर्सामाथि बाराको ६ विकेटको सान्त्वना जित
बारा, चैत २३- बारा जिल्ला क्रिकेट संघले तेस्रो जीतपुरसिमरा क्रिकेट कप प्रतियोगितामा पर्सामाथि ६ विकेटको सान्त्वना जित हात पारेको छ। जीतपुरसिमरा उपमहानगरपालिका–४ औराहस्थित सेज क्रिकेट मैदानमा सोमबार सम्पन्न खेलमा पर्साले दिएको १३१ रनको लक्ष्य बाराले १९.२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्दै जित निकालेको हो। बाराको जितमा साहिल पटेल नायक बने। उनले अविजित ४६ रनको … Read more