मधेसको अपराजित यात्रा कायमै, कर्णाली पाँच विकेटले पराजित
वीरगन्ज: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले आफ्नो अपराजित यात्रा कायम राख्दै कर्णाली प्रदेशलाई पाँच विकेटले पराजित गरेको छ। जनकपुरस्थित रामजानकी रंगशालामा भएको खेलमा कर्णालीले दिएको १३० रनको लक्ष्य मधेसले २४.५ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो। यस जितसँगै मधेसले प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गरेको हो। चार खेलबाट सात अंक जोड्दै मधेस … Read more