बाराको पर्यटन विकासमा ध्यान दिन सांसद श्रेष्ठले गरे आग्रह
बारा, असोज १ गते । बारा क्षेत्र नम्बर ४ का प्रतिनिधी सभा सदस्य एवं पूर्व मन्त्री कृष्णकुमार श्रेष्ठ किसानले बाराको गढीमाई मेलाको व्यवस्थापनमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबार प्रतिनिधी सभाको विशेष समयमा बोल्दै सांसद श्रेष्ठले गढीमाई मन्दिरमा चढ्ने बली प्रथाको विरोध गर्ने तत्वलाई नियन्त्रण गर्न समेत सरकारलाई अनुरोध गरे । चुरेको काखदेखि … Read more