जीतपुरको फकिरा गिरि राजेश्वर गिरि माविमा पुस्तकालय र बाल कक्षाको उद्घाटन
एस.एस. पटेल, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुर स्थित रहेको श्री फकिरा गिरि राजेश्वर गिरि माध्यमिक विद्यालयमा पुस्तकालय र बाल कक्षाको उद्घाटन गरिएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाका उप-प्रमुख सरस्वती चौधरीले उद्घाटन गर्नुभएको हो । राष्ट्रपति शैक्षिक सुधार कोषबाट जीतपुरको सो स्कुलमा २ कोठे भवन बनाई पुस्तकालयको स्थापना गरिएको छ । पुस्तकालय सो … Read more