घिमिरे समूहबाट पर्साका बरिष्ठ अधिवक्ता कर्णको केन्द्रीय उपाध्यक्षमा उम्मेदवारी

वीरगन्ज, २०५४ सालदेखि पर्सामा कृयाशिल बरिष्ठ अधिवक्ता सुधिर कर्णले लोकतान्त्रिक प्रगतिशिल पेशागत समूह अन्तगतको गोपालकृष्ण घिमिरे समूहको तर्फबाट मधेश प्रदेशबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिनु भएको छ । अधिवक्ता सुधिर कुमार कर्णले नेपाल बार एशोसिएशनको केन्द्रिय कार्य समितिमा मधेश प्रदेशको तर्फबाट उपाध्यक्ष पदका लागि उम्मेदवारी दिनु भएको हो । देशैभरका कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार … Read more

एम्बुलेन्सको ठक्करबाट विरगञ्जमा रिक्सामा सवार १ जनाको मृत्यु , ५ जना घाइते

पर्साको बीरगन्ज महानगरपालिका–१६ नगवा चोकमा शनिबार राति एम्बुलेन्सको ठक्करबाट रिक्सामा सवार १ जनाको मृत्यु भएको छ । सोही दुर्घटनामा ५ जना घाइते भएका छन् । ना २ ह २७६६ नम्बरको रिक्सालाई अन टेष्ट लेखिएको एम्बुलेन्सले गएराती पौने १२ बजे ठक्कर दिएको थियो । दुर्घटनामा रिक्सामा सवार रौतहटको ब्रम्ह्पुरीका ४५ बर्षीय परीक्षण राउतको उपचारको क्रममा स्थानीय … Read more

वीरगंजबाट जनकपुर जाँदै गरेको बस पुलबाट खस्यो, ४ जनाको मृत्यु २ दर्जन बढी घाइते

एस.एस. पटेल, बारा । विरगञ्जबाट जनकपुर जादैगरेको बस दुर्घटना हुदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा किरब दुई दर्जन भन्दा बढि घाइते भएका छन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका १७ स्थित फुलजोर खोलाको पुलबाट बस तल खस्दा दुर्घटना भएको हो । वीरगंजबाट जनकपुरतर्फ जाँदै गरेको ना.४ ख ८५५५ नम्बरको सूर्यलोक यात्रुबाहक बस पुलबाट … Read more

बारामा एक महिला माथि एसिड प्रहार, २ जना पक्राउ

एस.एस. पटेल, बारा । विरगञ्जबाट बाराको कलैयास्थित माइतीघर जाने क्रममा एक महिलालाई मोटरसाइकलमा आएका २ जनाले एसिड प्रहार गरेका छन् । पर्सा जिल्लाको बीरगन्ज महानगरापालिका १३ बस्ने सीता पटेलमाथि बारामा शुक्रबार राति एसिड प्रहार भएको हो । विरगञ्जका उमेश साहकी श्रीमती २८ वर्षीया पटेल आफ्नो बाराको कलैयास्थित रहेको माइतीघर जाने क्रममा एसिड आक्रमणमा परेकी हुन … Read more

भ्रष्टाचारको सुचीमा जीतपुरसिमरा र कलैया उपमहानगर शिर्ष स्थानमा

एस.एस. पटेल, बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका र कलैया उपमहानगरपालिका भ्रष्टाचारको सुचीमा पहिलो र दोस्रो स्थानमा परेका छन् । हेटौंडाको अख्तियार अनुसन्धान आयोगले बाराको कलैयामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रर्वद्धन अन्तर्क्रियामा सार्वजनिक गरेको भ्रष्टाचार सम्बन्धि उजुरीको तथ्यांकमा मधेश प्रदेशमै बाराको जितपुरसिमरा र कलैया उपमहानगरपालिका पहिलो र दोस्रो स्थानमा रहेका हुन् । चालु आर्थिक वर्षको फागुन … Read more

निजगढको विभिन्न वडामा “खेलकुद महासंघ”को वडा कमिटी गठन

रूपाश्री ढोडारी, निजगढ । नेकपा एमालेको भातृ संगठन ‘नेपाल खेलकुद महासंघ’को निजगढको वडाहरूमा प्रथम भेला सम्पन्न भएको छ । सम्पन्न भेलाबाट निजगढ नगरपालिकाको विभिन्न वडाको वडा कमिटि गठन भएको छ । सम्पन्न भेलाबाट निजगढ नगरपालिकाको वडा नम्बर १, २, र ३ मा कमिटी गठन गरिएको हो । गठित कमिटीमा १ नम्बर वडामा रूकुम खड्का, २ … Read more

रौतहटमा २२ वर्षीया महिला बलात्कृत, आरोपित फरार

रौतहटमा एक महिला बलात्कृत भएकी छन् । सोमबार राति ८ बजेतिर शौच गर्न खेत गएकी ती २२ वर्षीया महिलालाई फतुवा विजयपुर नगरपालिका-२ सितलपुरका २१ वर्षीय रुपलाल पटेलले बलात्कार गरेको आरोप छ । जिल्ला प्रहरी प्रमुख एसपी विनोद घिमिरेका अनुसार आरोपित पटेल फरार छन् । पीडित महिलाको स्वास्थ्य परीक्षणको तयारी भइरहेको छ । पीडित परिवारको जाहेरीका … Read more

जीतपुरमा खेलाडीहरूलाई खेल सामाग्री वितरण

एस.एस. पटेल, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वार्ड नं. ७ जीतपुरका खेलाडिहरुलाई ३ लाख बराबरको खेलकुद सामाग्री वितरण गरिएको छ । जीतपुरसिमरा उपमहानगरपालिका ७ को कार्यालयद्धारा खेलकुदका लागि छुट्याइएको वजेटबाट जीतपुरका खेलाडिहरुलाई विभिन्न खेलकुदका सामाग्री वितरण गरिएको हो । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रामबाबु गुप्ताको अध्यक्षतामा खेलकुद सामाग्री वितरण कार्यक्रममा सम्पन्न … Read more

जीतपुरसिमरामा मोटरसाइकल दुर्घटना हुदा घट्ना स्थलमै एक जनाको मृत्यु

एस.एस. पटेल, बारा । बारामा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । आज सोमबार करिब २ बजे जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ मालपोत कार्यालय अगाडि कन्टेनर ट्रकले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको हो । सिमराबाट जीतपुर तिर जादै गरेको ना ६ ख ४९४२ नम्बरको ट्रकले ना १९ प १२७७ नम्बरको … Read more

मर्यादित रूपमा होली खेल्न जीतपुरको ड्रिम्स ताजको आग्रह

मर्यादित रूपमा होली खेल्न बाराको जीतपुरमा रहेको होटेल ड्रिम्स ताज र ड्रिम्स ताज मेगा मार्टले आग्रह गरेको छ । होलीको विषेश दिन पनि ड्रिम्स ताज विस्ट्रो र ड्रिम्स ताज मेगा मार्टले आफ्नो सेवा सुचारु राख्दै होली धुमधामका साथ मर्यादित रूपमा होली खेल्न आग्रह गरेको हो । होलीको विषेश शुभकामना दिदै ड्रिम्स ताजका संचालक विनोद गुप्ताले … Read more