प्रधानमन्त्री कपका लागि मधेस प्रदेशको टोली घोषणा, अनिल साह कप्तान

बारा, चैत्र ६ गते । चैत ७ गतेदेखि सुरु हुने ‘प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता’का लागि मधेस प्रदेश क्रिकेट संघले १५ सदस्यीय टोली सार्वजनिक गरेको छ। टोलीको कप्तानी राष्ट्रिय टोलीका खेलाडी अनिल साहलाई दिइएको छ। संघका कोषाध्यक्ष सुवास जयसवालका अनुसार बारा, पर्सा र सप्तरीमा तीन चरणमा सञ्चालन गरिएको विशेष छनोट प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गरेका … Read more

सिरहा अदालत अगाडि बम विस्फोट: एक जना पक्राउ, अनुसन्धान जारी

सिरहा, चैत्र ६ गते । सिरहा जिल्ला अदालत अगाडि रहेको बार एशोसिएसन कार्यालयमा कुकर बम विस्फोट भएको घटनामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा सुखीपुर नगरपालिका–३ का गुमस्ता यादव रहेका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डीएसपी रमेशबहादुर पालका अनुसार घटनाबारे अहिले विस्तृत अनुसन्धान चलिरहेको छ। उनले अनुसन्धान पूरा भएपछि मात्रै थप … Read more

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

चितवन, चैत ४ – नारायणगढ-मुग्लिन सडकखण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन् । सडक डिभिजन कार्यालय भरतपुरले गरेको अध्ययन अनुसार आठ ठाउँ उच्च जोखिममा, २२ ठाउँ जोखिममा र १३ ठाउँ सामान्य जोखिमको अवस्थामा रहेका छन् । कार्यालयले गरेको अध्ययनअनुसार उच्च जोखिम भनिएको तुइन खोला अति उच्च जोखिम रहेको छ । कार्यालयका इञ्जिनियर अर्जुन घिमिरेका अनुसार तुइनसँगै … Read more

बारामा दुई वटा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन जना घाइते

जीतपुर, चैत्र ३ गते । सिम्रौनगढ नगरपालिका–५ मा सोमबार राति दुई भारतीय नम्बर प्लेटका मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्। सिम्रौनगढबाट कलैयातर्फ गइरहेका बीआर०५एए ८४४४ र बीआर३०भी ४६३७ नम्बरका मोटरसाइकल एकआपसमा जुध्दा दुर्घटना भएको हो। दुर्घटनामा ४६३७ नम्बरको मोटरसाइकलमा सवार ४५ वर्षीय सुरेन्द्र महतोको मृत्यु भएको प्रहरीले … Read more

हत्या अभियोगमा बाजुराका ४० वर्षीय धनबहादुर महतरा पक्राउ

काठमाडौँ, चैत ३ – बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–२ पुडेनीका ३५ वर्षीय शर्वाश बुढाको हत्या गरेको अभियोगमा ४० वर्षीय धनबहादुर महतरा पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार धनबहादुर र उहाँका १८ वर्षीय छोराले ढुङ्गा प्रहार गर्दा शर्वाशको घटनास्थलमै मृत्यु भएको हो । अभियुक्त महतरालाई पक्राउ गरिएको छ भने घटनापछि फरार भएका निजका छोराको खोजी … Read more

फोहोर प्रशोधन केन्द्र बनाउन भरतपुर महानगरले छुट्यायो तीन करोड बजेट

चितवन, चैत ३ – भरतपुर महानगरपालिकाको फोहोर प्रशोधन केन्द्र निर्माणका लागि वन मन्त्रालयसँग जग्गा लिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । जग्गाको भोगाधिकार र वृक्षरोपणका लागि मन्त्रालयलाई भुक्तान गर्नुपर्ने रकम महानगरले विनियोजन गरेको छ । महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीका अनुसार भरतपुर महानगरपालिका–११ मा रहेको राष्ट्रिय वन क्षेत्रमा करिब १६ बिगाह जग्गा भोगाधिकारका लागि आवश्यक … Read more

बाजुराको उच्च भेगमा वर्षात्संगै हिमपात हुँदा किसान खुसी

बाजुरा, चैत २- यहाँस्थित उच्च लेकाली भेगमा गएरातिदेखि वर्षासँगै हिमपात भएको हो । गत माघ दोस्रो सातापछि पनि जिल्लाको उच्च भेगमा वर्षासँगै हिमपात भएको थियो । वर्षासँगै हिमपात भएपछि यहाँका किसान खुसी भएका छन् । यहाँका बडीमालिका, बूढीगङ्गा त्रिवेणी, बूढीनन्दा नगरपालिका, हिमाली, खप्तड छेडेदह, गौमुल, स्वामीकार्तिक, जगन्नाथ गाउँपालिकाका लेकाली क्षेत्र र गाउँहरुमा हिमपात भएको छ … Read more

देवघाटमा देखियो घडियाल गोही

चितवन, फागुन २०- गैँडाकोटको देवघाट क्षेत्रमा घडियाल गोही देखा परेको छ । केही वर्षअघिसम्म देवघाट क्षेत्रमा गोहीको चर्चा हुने गरेको भए पनि पछिल्ला वर्षमा दुर्लभ रूपमा देखिने गरेको थियो । मलामी जाने क्रममा स्थानीय उपेन्द्र पण्डितले देवघाटको गैँडाकोटतर्फको बगरमा घाम तापिरहेको घडियाल गोही देखेपछि पत्रकार रमेशकुमार पौडेललाई जानकारी दिनुभयो । मलामी गएका धेरैले गोही देखेका … Read more

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा दुईको ज्यान गयो, एक घाइते

सिरहा, फागुन १८ – सिरहाको गोलबजार नगरपालिका–३ जमनटोकी नजिक आइतबार राति बस र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। पूर्वतर्फ गइरहेको स ५ प ४७५९ नम्बरको मोटरसाइकल र धरानबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख १०८५ नम्बरको बस एकआपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा धनगढीमाई … Read more

रौतहटमा शंकास्पद वस्तु फेला, सेनाको टोली परिचालन

रौतहट, फागुन १८- रौतहटको राजपुर नगरपालिका ३ को सडकछेउ शंकास्पद वस्तु फेला परेपछि स्थानीय क्षेत्रमा त्रास फैलिएको छ।।वडा नं ३ मा रहेको ग्रामीण सडक किनारमा बेवारिसे अवस्थामा रहेको शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सूचना प्राप्त हुनासाथ सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगेको थियो । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै गौर पुरेनवास्थित नारायण दल गणबाट … Read more