मोटरसाइकल मर्मतको पैसा नतिर्दा सिरहामा दुई समूहबीच झडप, ६ जना घाइते
सिरहा । सिरहा नगरपालिका–१२ सारसर क्षेत्रमा मोटरसाइकल मर्मतको पैसा नतिरेको विषयलाई लिएर दुई पक्षबीच झडप हुँदा ६ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार चैत ६ गते अपराह्न करिब ४:५० बजे स्थानीय सलमान मियाँ र हासिम दफाली पक्षबीच विवाद चर्किएपछि कुटपिट भएको हो। घटनाको जानकारी पाएलगत्तै प्रहरी निरीक्षक गजेन्द्र नारायण रायको कमाण्डमा प्रहरी टोली … Read more