इन्टरनेट तथा केबुलका अव्यवस्थित तार हटाउन प्राधिकरणको निर्देशन, तार नहटाएमा प्राधिकरण आफैँले काटिदिने

काठमाण्डौ, मंसिर १८– नेपाल विद्युत् प्राधिकरणले बिजुलीका खम्बामा राखिएका अव्यवस्थित तार र सामग्रीलाई व्यवस्थित गर्न पुनः ताकेता गरेको छ । गएको कात्तिक १५ गते प्राधिकरणले सूचना निकालेर ४५ दिनभित्र तार व्यवस्थापन गर्न दूरसञ्चार सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको थियो । सहरको सुन्दरता बिग्रिएको र दुर्घटना बढेको भन्दै प्राधिकरणले बिजुलीका खम्बा प्रयोग गरि … Read more

पर्सामा ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

जानकारी नेपाल डेस्क, मंसिर १४ गते । पर्सा जिल्लाको प्रसौनी गाउँपालिका वडा नम्बर ५ मा ट्र्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । प्रसौनी गाउँपालिका वडा नम्बर ५को सखुवा टाली चोकको भित्री सडकमा ट्याक्टर दुर्घटना हुँदा बहुदरमाई नगरपालिका–८ रामनगरी बस्ने अन्दाजी ४५ वर्षीय तपसी साह कानुको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय पर्साका … Read more

बारामा हत्या गरी गाडेको अवस्थामा युवकको शव फेला

बारा, मंसिर १४ गते । बाराको कोहल्बी नगरपालिका वडा नम्बर ११ रामकुरुवामा हत्या गरि गाडेको अवस्थामा एक युवकको शव फेला परेको छ । सोही ठाँउका ४० वर्षीय परीक्षण चौधरीको शव बुधवार बिहान गाडेको अवस्थामा फेला परेको हो । स्थानीयबासीले उनको शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । उनको शव उत्खनन् गरेर हेर्दा टाउकोमा धारिलो … Read more

मोटरसाइकल दुर्घटनामा पर्सा मिर्जापुरका दुई जनाको मृत्यु

पार्सा, मंसिर ९ गते । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको इश्वरपुर नगरपालिका–१२ स्थित बाँके जङ्गलमा बिहीबार साँझ दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुई घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश नम्बर २–०२–००३ प ९१७८ नम्बरको मोटरसाइकल विपरीत दिसाबाट आउँदै गरेको स ९ प १५९१ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए । … Read more

चितवनमा बलात्कारपछि महिलाको हत्या, दुई जना प्रहरी नियन्त्रणमा

चितवन, मंसिर ७- चितवनमा बलात्कार गरी महिलाको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । गोरखा सिरानचोक स्थायी ठेगना भएर अहिले भरतपुर महानगरपालिका–२ तिनखोले बस्ने २३ वर्षीय सन्दिप गुरूङ र सोही स्थानका विजय परियार पक्राउ परेका हुन् । चितवन प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विजयराज पण्डितका अनुसार मंसिर ४ गते निर्वाचनको मतदानका दिन बिहान … Read more

देशै भर क्रमिकरूपमा तापक्रम घट्दै

काठमाडौँ, कात्तिक ३०-  जल तथा मौसम विज्ञान विभागले तापक्रम क्रमिकरूपमा घट्दै गएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । विभागले एक विशेष बुलेटिन निकालेर देशभर पश्चिमी वायुको प्रभावले आंशिकदेखि सामान्य प्रभाव रही तापक्रम क्रमिकरूपमा घट्दै जाने सम्भावनासमेत देखिएकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ । केही दिनयताको अवस्थालाई हेर्दा न्यूनतम तापक्रम अझै घट्न … Read more

भोलि सूर्यग्रहण लाग्ने, नाङ्गो आँखाले नहेर्न विज्ञको सुझाव

काठमाडौ,कात्तिक ७- भोलि दिउँसो सूर्यग्रहण लाग्दैछ । दिउँसो ४ बजेर ५२ मिनेटदेखि झण्डै ३३ मिनेटसम्म नेपालमा सूर्यग्रहण देखिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । दिउँसो लाग्ने खण्डग्रास सूर्यग्रहण पहाडी र खुल्ला क्षेत्रबाट मात्रै देखिन्छ । खण्डग्रास सूर्यग्रहणमा चन्द्रमाले सूर्यको केही भाग मात्र छेकेको देखिन्छ । नाङ्गो आँखाले भने ग्रहण हेर्न नहुने सोसाइटीका अध्यक्ष सुरेश भटराइले … Read more

बलात्कार आरोपी सन्दिपको इन्कारी बयान, भन्छन्–सँगै बसेको हो, बलात्कार गरेको होइन

काठमाडौँ, कात्तिक १– बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछानेले सरकारी वकिलको रोहवरमा प्रहरीसमक्ष इन्कारी बयान दिएका छन् । प्रहरी वृत्त, गौशालाले हालै लिएको बयानमा उनले बलात्कारको अभियोग अस्वीकार गरेका हुन् । तर घटना भएको भनिएको दिन जाहेरीमा उल्लेखित स्थानमा आफू पुगेको उनको बयान छ । स्रोतका अनुसार पीडित भनिएकी किशोरीसँग ५ भदौमा घुम्न गएको पनि उनले … Read more

गायक कमल खत्री र मेलिना मैनालीले गरे ईगेँजमेन्ट

डेस्क, भाद्र २६ । चर्चित गायक कमल खत्री र गायिका मेलिना मैनालीले ईगेँजमेन्ट गरेका छन् । फेस्बुकमा सगाईको फोटो सार्वजनिक गर्दै उनिहरूले आफ्नो सम्बन्ध सार्वजनिक गरेका हुन् । गायक कमल खत्री र गायिका मेलिना मैनाली दुबैले आफ्नो फेस्बुम हेन्डलमा इगेँजमेन्टको फोटो सार्वजनिक गर्दै दुवैजना आफ्नो जिवनको नयाँ सुरूवात गरेको बताएका छन् । जानकारी नेपाल संग … Read more

मधेस प्रदेशमा ११९ जनामा डेंगु संक्रमण पुष्टि

डेस्क ,२३ भदाै । मधेस प्रदेशमा ११९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मधेस प्रदेशका ८वटै जिल्लामा गत आर्थिक वर्षको साउनदेखि चालू आर्थिक वर्षको २२ भदौसम्म डेंगुबाट संक्रमित हुनेको संख्या ११९ पुगेको हो । डेंगुबाट सबैभन्दा बढी सर्लाहीमा ४२ जना संक्रमित भएका निर्देशनालयका निर्देशक विजय झाले बताए । उनका अनुसार … Read more