बारामा आईतवार देखि व्यवसायहरू बिहान ६ देखि साझ ६ बजे सम्म खुल्ने, सार्वजनिक यातायात पनि चल्ने
एस.एस. पटेल, बारा । बारामा असार १९ गते राति १५ बजे देखि लागू हुने गरि निषेधाज्ञा थप संशोधन गरि निषेधाज्ञा खुकुलो बनाईएको छ । बारामा कोरोनाको संक्रमण दर तिब्र गतिमा निरन्तर सुधार भएको कारण असार १९ गते राति १२ बजे देखि लागू हुने गरि निषेधाज्ञा खुकुलो गरि गरिएको हो । जिल्ला प्रशासन कार्यालय बाराले जारी … Read more