रसुवा बाढी : उद्धार, खोज तथा राहत कार्य तीव्र, जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिँदै
काठमाडौँ, भदौ १० — रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा बुधबार बिहान आएको बाढीपछि सरकारले उद्धार, खोज तथा राहत कार्यलाई तीव्रता दिएको छ। जोखिमयुक्त तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको छ। बाढीबाट थप प्रभावित हुन सक्ने नागरिकलाई समेत सुरक्षित स्थानमा जान निरन्तर सूचना प्रवाह भइरहेको जनाइएको छ। प्रधानमन्त्री … Read more