रसुवा बाढी : उद्धार र उपचारका लागि मेडिकल टिमसहित सेनाका दुई हेलिकोप्टर परिचालन

काठमाडौं, भदौ १० – रसुवाको बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा आपतकालीन स्वास्थ्य उपचारका लागि नेपाली सेनाको विशेष टोली परिचालन भएको छ । १४ सदस्यीय चिकित्सक टोलीसहित नेपाली सेनाको एमआई–१७ सहित दुईवटा हेलिकोप्टर काठमाडौंबाट रसुवातर्फ प्रस्थान गरेका छन् । बाढीको जोखिम र चेतावनीका बीच प्रभावित नागरिकहरूलाई तत्काल राहत र स्वास्थ्य सेवा पु¥याउन टोलीलाई खटाइएको हो … Read more

रसुवा बाढी : उद्धार, खोज तथा राहत कार्य तीव्र, जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिँदै

काठमाडौँ, भदौ १० — रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा बुधबार बिहान आएको बाढीपछि सरकारले उद्धार, खोज तथा राहत कार्यलाई तीव्रता दिएको छ। जोखिमयुक्त तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको छ। बाढीबाट थप प्रभावित हुन सक्ने नागरिकलाई समेत सुरक्षित स्थानमा जान निरन्तर सूचना प्रवाह भइरहेको जनाइएको छ। प्रधानमन्त्री … Read more

भोटेकोशीमा अचानक ठूलो बाढी, पाँच जिल्लाका तटीय क्षेत्रमा उच्च सतर्कता

काठमाडौं, भदौ १० — चीनको तिब्बत क्षेत्रबाट नेपाल प्रवेश गर्ने भोटेकोशी नदीमा अचानक ठूलो बाढी आएपछि रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। जिल्ला प्रशासन कार्यालय रसुवा र धादिङले बुधबार विशेष सूचना जारी गर्दै नदीमा पानीको बहाव अत्यधिक बढेको र तटीय क्षेत्रमा जोखिम बढेको जनाएको छ। चीनतर्फ … Read more

जन्मदिनमा शालिकराम अधिकारीको सामाजिक पहल, दुई विद्यार्थीको शैक्षिक खर्चमा सहयोग

सिमरा — आफ्नो जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै सिमराका शिक्षक तथा सामाजिक अभियन्ता शालिकराम अधिकारीले बाराको अमलेखगञ्जस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत दुई जना विद्यार्थीको शैक्षिक खर्चका लागि सहयोग गरेका छन्। जन्मदिनको अवसरमा अधिकारीले कक्षा ११ मा अध्ययनरत दुई विद्यार्थीका लागि आवश्यक शैक्षिक खर्च विद्यालय प्रशासनलाई हस्तान्तरण गरेका हुन्। जन्मदिनको खुसी आफूमै सीमित नराखी विद्यार्थीको शिक्षामा … Read more

पत्रकार सुरज बिक्रम थापामाथि धम्की, महासंघद्वारा कारबाहीको माग, थापाले पनि दिए उजुरी

बारा — बारा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य गणेश धिमालको स्वकीय सचिव नियुक्तिसम्बन्धी  समाचार प्रकाशन गरेको विषयलाई लिएर पत्रकार सुरज बिक्रम थापामाथि सामाजिक सञ्जालमार्फत गालीगलौज तथा ज्यान मार्ने धम्की आएको आरोप सार्वजनिक भएको छ। घटनाप्रति नेपाल पत्रकार महासंघ बारा शाखाले विरोध जनाउँदै दोषीमाथि कारबाही गर्न माग गरेको छ। बाराको गतिविधिका पत्रकार थापाका अनुसार सांसद धिमालको … Read more

गजेन्द्र कुमार गुप्ता एफएनसीसीआईको उद्योग समितिको आमन्त्रित सदस्यमा मनोनित

बारा — नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले उद्योग समितिको आमन्त्रित सदस्यमा जीतपुर सिमरा क्षेत्रका उद्योगी उज्ज्वल कुमार श्रेष्ठलाई मनोनित गरेको छ। एफएनसीसीआईका अध्यक्ष अञ्जन श्रेष्ठले महासंघका कार्यकारिणी समिति सदस्यसमेत रहेका उज्ज्वल कुमार श्रेष्ठको सभापतित्वमा उद्योग समिति गठन गर्दै उनलाई समितिको आमन्त्रित सदस्यमा मनोनयन गरिएको जानकारी गराएका छन्। महासंघले उद्योग क्षेत्रको विकास तथा महासंघलाई थप सशक्त … Read more

वीरगंजबाट स्रोत नखुलेको ५२ लाख ५० हजारसहित चार जना पक्राउ

वीरगंज, साउन २६ । पर्सा प्रहरीले वीरगंज महानगरपालिका–१० आदर्शनगरबाट स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँ नगदसहित चार जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा खटिएको प्रहरीले मंगलबार राति दुई मोटरसाइकल रोकेर जाँच गर्दा उनीहरूको साथबाट उक्त रकम बरामद गरेको हो। पक्राउ पर्नेमा भारत बिहारका २६ वर्षीय सुरज कर्ण, बाराका उपेन्द्र साह र सागरकुमार सर्राफ तथा … Read more

बजेट पेश गर्न नसकेका ४ नगरपालिकामा सहजीकरण गर्दै मन्त्रालय, सहसचिव नेतृत्वको टोली आज फिल्डमा जाँदै

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चालु आर्थिक वर्षका लागि स्थानीय तहको सभामा बजेट पेश गर्न नसकेका मधेस प्रदेशका केही नगरपालिकामा पुनः स्थलगत सहजीकरण गर्ने भएको छ। सहजीकरणका लागि मन्त्रालयका सहसचिवको नेतृत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र तथा नेपाल नगरपालिका संघका अध्यक्षलगायतका प्रतिनिधिको संयुक्त टोली सम्बन्धित नगरपालिकामा स्थलगत … Read more

सुनको मूल्यमा फेरि उछाल, तोलामा ६ हजार ४ सय रुपैयाँले बढ्यो

काठमाडौँ, साउन २६ । नेपाली बजारमा सुनको मूल्यमा आज पुनः उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य एकैदिन तोलामा ६ हजार ४ सय रुपैयाँ बढेको हो। मूल्य बढेसँगै आज छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ९ सय रुपैयाँ मा कारोबार भइरहेको महासंघले जनाएको छ। यसअघि सोमबार सुनको मूल्य तोलामा … Read more

अनिल साहको कप्तानीमा अस्ट्रेलिया जाँदै नेपाली टोली, १५ सदस्यीय टिम घोषणा

बारा । अस्ट्रेलियाको नर्थन टेरिटोरीमा आयोजना हुने ‘एनटी टप एन्ड टी–२०’ सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले १५ सदस्यीय नेपाली टोली घोषणा गरेको छ। क्यानले बाराका अनिल साहलाई कप्तानको जिम्मेवारी दिँदै टोली सार्वजनिक गरेको हो। टोलीमा नियमित पहिलो रोजाइका खेलाडीमध्ये रोहित पौडेल, लेग स्पिनर सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीलाई भने यस भ्रमणमा विश्राम दिइएको … Read more