“मोर चुरी बोले” थारू गित सार्वजनिक
एस.एस. पटेल, बारा । गायक अन्नु चौधरी र लखन चौधरीको स्वरमा रहेको “मोर चुरी बोले” नामक थारू गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । सोही गितका गायक लखन चौधरी र एएमपी थारूले लेखेको शब्दलाई गणेश चौधरीले सम्पादन गरेका छन् भने प्रकाश केसिले मिक्स/मास्टरिङ गरेका छन् । “मोर चुरी बोले” गितको म्युजिक भिडियोमा सावन शर्माको निर्देशनमा … Read more