बारामा हात्तीको आक्रमणबाट १ जनाको ज्यान गयो

एस.एस. पटेल, बारा । बाराको सदरमुकाम कलैयामा हात्तीको आक्रमणबाट १ जनाको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका वडा नम्बर २ मा खेतमा काम गर्ने क्रममा हात्तीले आक्रमण गरेको थियो । मृत्यु हुनेमा कलैया उपमहानगरपालिका वडा नम्बर २ का कृषक ४५ वर्षिय रामदेव पटेल रहेको प्रहरीले जानकारी दिएको छ । बिहानको समयमा खेतमा काम गरिरहेका पटेललाई … Read more

करेन्ट लागेर बाराको कलैयामा एकको मृत्यु

एस.एस. पटेल, बारा । बारा जिल्लाको कलैयामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका वडा नं.१४ बस्ने ४५ वर्षिय मदनलाल जैसवालको मोटर चलाउने समयमा करेन्ट लागेर मृत्यु भएको हो । बिहिवार बिहान करिब ८: २० बजेको समयमा आफ्नैं घरको कलमा जडान गरिएको मोटरको तार जोड्ने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट … Read more

जीतपुरसिमराले नगर भित्रका याेजनाहरुकाे अनुगमन गर्दै

एस.एस. पटेल, बारा । जीतपुरसिमरा उपमहानगरपालिकाले आफ्नो नगर भित्रका योजनाहरूको अनुगमन शुरू गरेको छ । नगरको उप-प्रमुख, प्रशासकीय अधिकृत, ईन्जिनियर लगायतको टोलिले नगर भित्र भएको विकास निर्माणका कामहरूको अनुगमन गरेको हो । अनुगमनको क्रममा वडा वडामा गएर योजनाको स्थलगत निरिक्षण गर्दै नगरकी उप-प्रमुख सरस्वती देवी चौधरी र प्रशासकीय अधिकृत चेतकुमार पोखरेलले वडाका स्थानियहरू संग सम्पन्न … Read more

बारामा सर्पको टोकाईबाट हेंटौडाका २० वर्षीय युवकको मृत्यु

एस.एस. पटेल, बारा । बारा जिल्लाको निजगढ नगरपालिका वडा नम्बर १३ मा सर्पको टोकाईबाट एक युवकको मृत्यु भएको छ । मकवानपुर जिल्लाको हेटौंडा उपमहनगरपालिका – १५ भोर्ले निवासी २० वर्षीय सरोज बम्जनको सर्पको टोकाइबाट मृत्यु भएको हो । मृतक बम्जन निजगढ नगरपालिका वडा नम्बर १३ डमरपुर स्थित आफ्नो मामा घरमा बस्दै आएका थिए उकलाई बुधबार … Read more

सिरहामा ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु

सिरहामा ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको सिरहा नगरपालिका वडा नम्बर १३ स्थित सडकमा आफैँ अनियन्त्रित भई ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । दुर्घटनामा मृत्यु हुनेमा ट्याक्टर चालक सोही नगरपालिका वडा नम्बर १६ निवासी २२ वर्षीय सुरज गोइत रहेको सिराहा प्रहरीले जनाएको छ । स १ त ३९७२ … Read more

बाढीले बगायो डाइभर्सन, बुटवल-बर्दघाट सडकखण्ड अवरूद्ध

अविरल वर्षापछि आएको बाढीले डाइभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्गको बुटवल-बर्दघाट सडकखण्ड अवरूद्ध भएको छ। गए राति आएको बाढीले नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर १३ बडेरास्थित डाइभर्सन बगाएको हो। कल्भर्ट निर्माणका लागि बनाइएको डाइभर्सन नै बगाएपछि बुधबार बिहान साडे ४ बजेदेखि नै बुटवल-बर्दघाट सडकखण्ड अवरूद्ध रहेको प्रहरीले जानकारी दिएको छ। अहिले पनि पानी परिरहेकोले डाइभर्सन मर्मत गरी … Read more

विद्यार्थी संगठनहरुले आज देशैभरमा सरकार विरुद्ध प्रर्दशन गर्दै

विपक्षी गठबन्धनमा आवद्ध दलहरु निकट विद्यार्थी संगठनहरुले देशैभरमा सरकार विरुद्ध प्रर्दशन गर्ने भएका छन् । विद्यार्थी संगठनहरुले आज काठमाडौं उपत्यकासहित देशैभर सरकारविरुद्ध प्रदर्शन गर्ने भएका हुन् । ७७ वटै जिल्लामा बुधबार बिहान ११ बजेपछिको अनुकूल समयमा पाँच विद्यार्थी संगठनले संयुक्त प्रदर्शन गर्ने अखिल (क्रान्तिकारी) का प्रवक्ता जीपी मैनालीले बताएका हुन् । प्रदर्शनमा प्लेकार्ड प्रदर्शनदेखि प्रधानमन्त्रीको … Read more

बाराको जीतपुरमा ट्रकको ठक्करबाट गम्भीर घाईते भएका पुरूषको मृत्यु

एस.एस. पटेल, बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा ट्रकले ठक्कर दिदा गम्भीर घाईते भएका पुरूषको मृत्यु भएकाे छ । विरगञ्ज तिर बाट पथलैया तर्फ जाँदै गरेको बाग्मती प्रदेश०३-००१ख११२८ नम्बरको मालबाहक ट्रकले राति करिब ९ बजेको समयमा जीतपुरमा अन्दाजी २५ वर्षिय राजन रौनियारलाई ठक्कर दिएको थियो । ठक्कर बाट गम्भीर घाईते भएका जीतपुरका रौनियारको सिमरा … Read more

जीतपुरमा ट्रकको ठक्करबाट एक जना गम्भीर घाईते

एस.एस. पटेल, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा ट्रकले ठक्कर दिदा एक पैदल यात्रु गम्भीर घाईते भएका छन् । विरगञ्ज तिर बाट पथलैया तर्फ जाँदै गरेको प्रदेश ०३-००१ख११२८ नम्बरको १० चके मालबाहक ट्रकले करिब ९ बजे राति जीतपुरमा पहिचान नखुलेको एक व्यक्तिलाई ठक्कर दिएको हो । ठक्कर बाट गम्भीर घाईते भएका व्यक्तिको … Read more

अन्तत जेठ २ मा फर्कियो नेकपा एमाले, केन्द्रीय कमिटी बैठक बिहिबार

नेकपा एमालले पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिमा फर्काउने औपचारिक निर्णय गरेको छ । मंगलबार बसेको स्थायी समिति बैठकले आगामी बिहिबार एकतापूर्वको केन्द्रीय समिति बैठक बोलाउने समेत निर्णय गरेको पार्टीका प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए । माधव नेपाल पक्षको माग अनुसार हालको महाधिवेसन आयोजक कमिटी भंग गरेर पुरानो केन्द्रीय समिति ब्यूँताउने एमालेले निर्णय लिएको हो … Read more