२५ वर्ष पछि जीतपुर आउदा
एस.एस. पटेल, बारा । स्रावनको महिना चल्दै छ, हिन्दु धर्म मान्नेहरू देश तथा विदेशका शिव मन्दिरहरूमा धाम गर्न जाने गर्दछन । नेपालमा पनि धेरै शिव मन्दिरहरू विश्वव्यापी रूपमा प्रसिद्ध छन । पर्सा जिल्लाको भाता मन्दिर पनि धामको लागि निकैनै प्रसिद्ध छ । बारा जिल्लाबाट करिब २० जनाको टोलि पहिलो सोमबारको दिन भातामा जल चढाउन भनेर … Read more