जीतपुरमा जेष्ठ नागरिक र असहायलाई कम्बल वितरण
एस.एस. पटेल, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा जेष्ठ नागरिक र असहायहरूलाई कम्बल वितरण गरिएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ को कार्यालयले आयोजना गरेको कम्बल वितरण कार्यक्रममा १२५ जनालाई कम्बल वितरण गरिएको हो । वडाको टोल टोलमा गै आवस्यक परेको व्यक्तिहरूको पहिचान गरि जेष्ठ नागरिक, एकल व्यक्ति तथा असहायहरूलाई कम्बल … Read more