जीतपुरसिमराको नन्दन घ्यु र गणपती वनस्पतिको प्रदुषणले स्थानीयहरू सास्तिमा, न्याय माग्दै पुगे नगरपालिका
एस.एस. पटेल, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ स्थित रहेको नन्दन घ्यु एण्ड तेल ईण्डस्ट्रि र गणपति वनस्पति प्रा.ली बाट निस्को प्रदुषणले स्थानिहरू समस्यामा परेका छन् । स्थानिहरू आफ्नो समस्या लिएर प्रदुषण फाल्ने दुबै कम्पनीमा जदा उनिहरूको कुरा कम्पनीले वर्षौ देखी अटेरी गर्दै आएको छ । स्थानिहरूको गुनासो कम्पनिले ध्यान नदिदा स्थानिहरू न्याय … Read more