नगरको ६० लाख बजेटबाट जीतपुरको रामटोल र चौधरी टोलमा सडक ढलान हुदै
एस.एस. पटेल, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरको रामटोल र चौधरी टोलमा सडक ढलानको शिलान्यास सम्पन्न भएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाकी उपप्रमुख सरस्वती देवी चौधरीले सो सडक ढलानको शिलान्यास गर्नुभएको हो । नगरको १० लाखको बजेटबाट जीतपुरको रामटोल र नगरकै ५० लाखको बजेटमा चौधरी टोलमा निर्माण हुन लागेको सो सडकले उक्त टोलका … Read more