जीतपुरलाई स्वच्छ र सुन्दर बनाउने अभियान शुरू, समितिको अध्यक्षमा सर्राफ चयन

एस.एस. पटेल, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरलाई स्वच्छ र सुन्दर बनाउने अभियान जीतपुरको स्कुल रोडबाट शुरू भएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाले जीतपुरबाट टेडा जाने बाटोको फोहोर नउठाए पछि यस विषयमा बैठक बसेको थियो, बैठकले नगरले केही गर्दैन भन्ने निष्कर्ष निकाल्दै एउटा व्यवस्थापन समिति गठन गरि आफैले पैसा उठाएर फोहोर व्यवस्थापन गर्ने … Read more

जीतपुर बजारमा सडक हड्पेर व्यापार गर्दै व्यापारी, सडकमा मनिस हिन्न सास्ती, निकाय मौन

एस.एस. पटेल, बारा । बारम्बार बजारको सडक खालि गर्न बैठक बस्छ सबै व्यापारी सहमति गर्छन तर बैठक सके पछि फेरि बाराको जीतपुर बजारको अवस्था जस्ताको तेस्तै हुने गर्छ । यंहा व्यवसायीहरू आफ्नो उपभोग गर्ने ठाउँ भन्दा ३-४ फिट अगाडि आएर सडक हड्पेर समान राखेर व्यापार गर्ने गर्छन । यसरी सडकमै समान राखेर व्यापार गर्दा सो … Read more

सम्पति कर वृद्धिको विरोधमा जीतपुरसिमराका वडा जनप्रतिनिधिहरूको सामुहिक चेतावनी सहितको ज्ञापनपत्र

एस.एस. पटेल, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा भएको सम्पति कर वृद्धिको विरूद्धमा सोही उपमहानगरपालिकाको निर्वाचित वडा जनप्रतिनिधिहरूले सामुहिक ज्ञापनपत्र बुझाएका छन् । जीतपुरसिमरा उपमहानगरपालिकाले २०७८ को ऐनमा सम्पति कर १००० प्रतिशतले वृद्धि गरेको छ । यस विषयमा सोही उपमहानगरपालिकाकाे वडा नम्बर १,७,८,१०,१२,१७,२० का वडा अध्यक्ष र वडा सदस्यहरूले चेतावनि सहितको ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा … Read more

अचम्म: जीतपुरसिमरामा सम्पति कर १० गुणाले वृद्धि, मेयर भन्छन हामिले बढाएकै छैनौं

एस.एस. पटेल, बारा । जीतपुरसिमरा उपमहानगरपालिकामा सम्पति कर १० गुणाले वृद्धि भएको छ तर यस विषयमा सोही उपमहानगरपालिकाका मेयर बेखबर छन् । १० गुणाले सम्पति कर वृद्धि भएको आर्थिक एन २०७८ मा उल्लेख छ र एन सार्वजनिक भए पछि जीतपुरसिमराका अगुवाहरू र जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले विरोद्ध जनाउदै ज्ञापन पत्र बुझाएको छ । ज्ञापन … Read more

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको चुनाव सहितको अधिवेशन स्थगित

एस.एस. पटेल, बारा । जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको चुनाव सहितको अधिवेशन स्थगित भएको छ । संघले एक सुचना जारी गर्दै माघ ६ गते हुने भनिएको अधिवेशन स्थगित भएको जानकारी गराएको हो । कोभिड १९ को आमिक्रोम भेरिएन्ट र तेस्रो लहर सुरू भए पछि पुस २९ गते एक प्रस विज्ञप्ति जारी गर्दै जिल्ला प्रशासन कार्यालय … Read more

प्रदश २ को नाम “मधेस प्रदेश” र स्थायी राजधानी “जनकपुर” कायम

एस.एस. पटेल, बारा । प्रदेश नम्बर २ को नाम “मधेस” कायम भएको छ । भने स्थायी राजधानी जनकपुर कायम भएको छ । जनकपुरधामस्थित प्रदेशसभामा आज प्रदेश नम्बर २ को नाम र स्थायी राजधानीका लागि भएको मतदानमा दुई तिहाइ सदस्यहरुले “मधेस” नाम र स्थायी राजधानीको लागि जनकपुरको पक्षमा मतदान गरेसँगै प्रदेश नम्बर २ को नाम “मधेस” … Read more

नगरको ६० लाख बजेटबाट जीतपुरको रामटोल र चौधरी टोलमा सडक ढलान हुदै

एस.एस. पटेल, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरको रामटोल र चौधरी टोलमा सडक ढलानको शिलान्यास सम्पन्न भएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाकी उपप्रमुख सरस्वती देवी चौधरीले सो सडक ढलानको शिलान्यास गर्नुभएको हो । नगरको १० लाखको बजेटबाट जीतपुरको रामटोल र नगरकै ५० लाखको बजेटमा चौधरी टोलमा निर्माण हुन लागेको सो सडकले उक्त टोलका … Read more

शान्ति युवा विकास मच्चा जीतपुर द्वारा मसानघाटमा साेलार बति जडान

जितपुर माघ १ गते, बाराकाे जितपुर स्थित राताेपुलकाे शमशानघाटमा रातकाे समयमा शव जलाउँदा मलामीहरुलाइ पर्न गईरहेकाे समस्यालाई समाधान गर्न समाजमा अग्रसर शान्ति युवा बिकास मच्चले साेलर बति जडान गरेको छ । शान्ति युवा बिकास मच्चका अध्यक्ष बिबेक सर्राफ काे अध्यक्ष्तामा तथा जितपुरका जल्दाबल्दा युवा समाजसेवी मनाेज कुमार साहकाे प्रमुख अतिथ्यतामा चारवटा साेलार बतिकाे स्वीच थिची … Read more

वडा अध्यक्ष होस् त यस्तो, आफै प्रशासन कार्यालय पुगेर वडा वासिहरूको गराए मतदाता नामावली दर्ता

एस.एस. पटेल, बारा । आफ्नो राम्रो कामले नगरमा छुट्टै छाप बनाएका बाराको निजगढ नगरपालिका वडा नम्बर २ का वर्डा अध्यक्ष केशव ढोडारीले मतदाता नामावलीमा दर्ता हुन बाकि रहेका आफ्नो वडा वासिहरूलाई स्वयम् ईलाका प्रशासन कार्यालय कोल्हबी लगेर मतदाता नामावलीमा नाम दर्ता गराउनु भएको छ । वडा अध्यक्ष ढोडारीले यस अघि पनि यस्ता यस्ता काम गरेर … Read more

जीतपुरको ड्रिम्स ताज मेगा मार्ट बन्यो क्रिसमसमय, ५ देखि २० प्रतिशत सम्मको बम्पर छुट

एस.एस. पटेल, बारा । क्रिसमसको अवसर पारेर बाराको जीतपुरमा रहेक‍ो ड्रिम्स ताज मेगा मार्टले ग्राहकहरूलाई ५ देखि २० प्रतिशत सम्मको विशेष छुट दिईरहेको छ । मार्टलाई क्रिसमसको लागि विषेश सजावट पनि गरिएको छ तेस्ले गर्दा मार्ट झन आकर्षक देखिएको छ । ड्रिम्सताज मेगा मार्टका संचालक विनोद गुप्ता सहित मार्टमा काम गर्ने कर्मचारीहरू लाई पनि क्रिसमसक‍ो … Read more