छोराको जन्मोत्सवमा संचारकर्मी तिवारीद्वारा स्कुलमा शैक्षिक सामाग्री वितरण
एस.एस. पटेल, बारा । बाराका एक संचारकर्मी आफ्नो छोराको जन्मोत्सवको दिन स्कुलमा शैक्षिक सामाग्री वितरण गरेका छन् । बाराका संचारकर्मी एपि खबर डट कमका संचालक अनिल तिवारीले आफ्नो छोराको जन्मदिनमा स्कुलमा शैक्षिक सामाग्री वितरण गर्नुभएको हो । उंहा रेडियो समर्पण ९८.२ मेगाहर्जका कार्याकारी निर्देशक पनि हुन । तिवारीले आफ्नो छोराको आज भाद्र ३० गते परेको … Read more