रामनवमीको अवसरमा जीतपुरमा भव्य शोभायात्रा, साँझ आरतीको तयारी

जीतपुर, चैत १३ गते – रामनवमी पर्वको अवसरमा बाराको जीतपुरमा बिहीबार भव्य शोभायात्रा निकालिएको छ। हजारौं श्रद्धालु तथा सयौं सवारीसाधनसहित निकालिएको बृहत् शोभायात्राले बिहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म जीतपुर क्षेत्रलाई धार्मिक उत्सवले भरिएको बनाएको थियो। जीतपुरबाट सुरु भएको शोभायात्रा पथलैयासम्म पुगेर पुनः जीतपुरमै फर्किएको थियो। शोभायात्राका क्रममा विभिन्न धार्मिक झाँकी, बाजागाजा, भजन–कीर्तन तथा ‘जय … Read more

वीरगन्जबाट ९ लाख स्रोत नखुलेको नगदसहित एक जना पक्राउ

पर्सा, चैत १३ गते । सशस्त्र प्रहरीले स्रोत नखुलेको ९ लाख रुपैयाँसहित एक जनालाई वीरगन्जबाट नियन्त्रणमा लिएको छ। नियन्त्रणमा पर्नेमा वीरगन्ज महानगरपालिका–८ गहवा निवासी ४४ वर्षीय अनिलकुमार साह रहेका छन्। सीमा सुरक्षा गुल्मबाट खटिएको टोलीले बिहीबार दिउँसो वीरगन्ज–१६ स्थित भन्सार मेनगेटमा भारतबाट नेपालतर्फ आउँदै गरेको ना २ प ९५८७ नम्बरको मोटरसाइकल जाँच गर्दा साहलाई पक्राउ गरेको … Read more

महोत्तरीमा पत्नी हत्या आरोपमा ४२ वर्षीय पुरुष पक्राउ

महोत्तरी, चैत ११ गते । महोत्तरीको भंगाहा–९ हरिहरपुरमा आफ्नै पत्नीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा औराही–२ चेपकट घर भई हाल हरिहरपुर बस्दै आएका ४२ वर्षीय बिरेन्द्र सदा रहेका छन्। उनले आफ्नी ३७ वर्षीया पत्नी अनिता देवी सदाको हत्या गरेको आरोप लागेको प्रहरीले जनाएको छ। घटनाको जानकारी पाएलगत्तै अस्थायी प्रहरी पोस्ट कञ्चनबनबाट … Read more

नक्कली सुन कारोबारको आरोपमा रौतहटबाट चार पक्राउ

रौतहट, चैत ११ गते । नक्कली सुनलाई सक्कली भन्दै बिक्री गर्न खोजेको आरोपमा रौतहट प्रहरीले चार जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रूपा लाबुङ नेतृत्वको टोलीले मंगलबार दिउँसो चन्द्रपुर नगरपालिका–५ स्थित जगत रिसोर्ट होटलको कोठा नम्बर १०२ बाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा नुवाकोट तारकेश्वर गाउँपालिका–३ का ३७ … Read more

इटहरीको पूर्वाञ्चल क्याफेमा आगलागी, नियन्त्रणको प्रयास जारी

११ चैत, विराटनगर । सुनसरीको इटहरी बजारस्थित पूर्वाञ्चल क्याफेमा सोमबार आगलागी भएको छ। प्रहरीका अनुसार इटहरी–६ मा रहेको क्याफेको आइसक्रिम पार्लरबाट आगो सुरु भएको हो। आगलागीको कारण भने अझै खुलेको छैन। आगोका कारण आसपासका घर र पसलहरूमा समेत जोखिम बढेको बताइएको छ। हाल सुरक्षाकर्मी तथा सम्बन्धित निकाय आगो नियन्त्रणमा लिन प्रयासरत रहेका छन्। यसबारे इलाका … Read more

होटलमा यौन क्रियाकलाप गरेको आरोपमा २ महिला र २ पुरुष पक्राउ, होटल सञ्चालक पनि समातिए

महोतरी,चैत १०- महोतरी सदरमुकाम जलेश्वरको एक होटलबाट अनैतिक क्रियाकलाप (वेश्यावृति) मा संलग्न रहेको आरोपमा ६ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा होटल सञ्चालकसमेत छन्। जलेश्वर नगरपालिका–२ मटिहानी चोकनजिक सञ्चालनमा रहेका कोहिनुर र लङ्गाम होटलमा प्रहरी टोलीले छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो। त्यसक्रममा होटलका विभिन्न कोठाबाट दुई महिलासहित दुईजना भारतीय पुरुषलाई फेला पारिएको जिल्ला प्रहरी … Read more

मकवानपुरमा ट्रक दुर्घटना हुदा विरगञ्जका एक जनाको मृत्यु, एक घाइते

हेटौडा, चैत ११– कान्तिलोकपथ अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ११ घट्टेपाखामा बुधबार बिहान ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरको अनुसार वीरगन्ज महानगरपालिका वडा नम्ब्र ३२ का २० वर्षीय सन्तोष यादवको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका सोही स्थानका … Read more

चितवनको रत्ननगरमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु

चितवन, चैत ९- चितवनको रत्ननगर नगरपालिका–९, निपनी चोकमा भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज (सोमबार) दिउँसो करिब ३ः२५ बजे खैरहनीबाट भरतपुरतर्फ आउँदै गरेको लु २ ख २८९४ नम्बरको डिजेल बोकेको तेलको ट्याङ्करले भित्री सडकबाट मुख्य सडकमा निस्कँदै गरेको ना ५५ प ८०७७ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो … Read more

वीरगन्जको एक लजमा भारतीय दम्पती मृत फेला

वीरगन्ज, चैत्र ९ गते । वीरगन्ज महानगरपालिका–नयाँ बसपार्क क्षेत्रअन्तर्गत भानु चोक नजिक रहेको नवदुर्गा लजमा एक भारतीय दम्पती मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार भारतको पश्चिम बंगाल, कोलकाताका करिब ३४ वर्षीय बपन पत्रा र उनकी करिब ३२ वर्षीया पत्नी लजको कोठाभित्र एउटै सिलिङ फ्यानमा झुण्डिएको … Read more

तीन बुँदे सहमतिपछि हरि खेतान क्याम्पसको तनाव मत्थर, विद्यार्थी आन्दोलन रोकियो

वीरगन्ज । वीरगन्जस्थित हरि खेतान बहुमुखी क्याम्पसमा व्यवस्थापन र शिक्षकबीच देखिएको विवादका कारण उत्पन्न तनाव अन्ततः तीन बुँदे सहमतिपछि समाधानतर्फ उन्मुख भएको छ। सहमतिसँगै आन्दोलनरत विद्यार्थीहरूले आफ्नो प्रदर्शन स्थगित गरेका छन्। आइतबार साँझ जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारी भोला दाहालको उपस्थितिमा विद्यार्थी प्रतिनिधि, क्याम्पस सञ्चालक समिति र प्राध्यापकबीच भएको छलफलपछि सहमति जुटेको हो। … Read more