प्रेस सेन्टर नेपाल बाराको दोस्रो जिल्ला अधिवेशन सम्पन्न ,अध्यक्ष पदमा यादब चयन
एस.एस. पटेल, बारा । प्रेस सेन्टर नेपाल बाराको दोस्रो जिल्ला अधिवेशनबाट रञ्जन यादबलाई अध्यक्ष पदमा सर्बसम्मत रुपमा चयन गरिएको छ । प्रेस सेन्टर नेपाल बाराका जिल्ला अध्यक्ष रामबाबुु मेहताको अध्यक्षतामा जीतपुुरसिमरा उपमहानगरपालिका वडा नं.१४ मौलापुुरमा भएको अधिवेसनले अध्यक्षमा रञ्जन यादब , उपाध्यक्षमा प्रदिप गौतम ,महिला उपाध्यक्षमा प्रियँका साह ,सचिवमा उमेश घलान ,सह सचिवमा पप्पुु साह … Read more