जीतपुरसिमराले ग र घ वर्गलाई पनि अपाङ्गता भत्ता दिने
एस.एस. पटेल, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले ग र घ बर्गलाई पनि अपाङ्गता भत्ता दिने भएको छ । चालु आर्थिक वर्षमा अपाङ्गता भएका ग र घ बर्गलाई पनि चालू आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ता दिने निर्णय भएको हो । जीतपुरसिमरा उपमहानगरपालिकाकि उपप्रमुख सरस्वती देवी चौधरीको अध्यक्षतामा अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरण, स्थानीय समन्वय समितिको बैठकले … Read more