क्रिसमसको अवसरमा जीतपुरको ड्रिम्स ताज होटेलमा १० प्रतिशतको छुट
एस.एस. पटेल, बारा । क्रिसमसको अवसरमा बाराको जीतपुरमा रहेको ड्रिम्स ताज विस्ट्रो एण्ड होस्टेल्रीले आफ्नो ग्राहकहरूलाई क्रिसमसको शभकामना दिदै १०% को विशेष छुटको व्यवस्था गरेको छ । ड्रिम ताजले आफ्नो होटेलमा खाने परिकार (Food) मा १० प्रतिशतको छुट दिरहेको छ । क्रिसमसको अवसर पारेर उक्त होटेलले हिजो साझ सांगीतिक कार्यक्रमको समेत आयोजना गरेको थियो । … Read more