जीतपुरसिमरा उ.म.न.पा द्वारा अपाङ्गता दिवसको अवसरमा अपाङ्ग सहायक सामाग्री वितरण
एस.एस. पटेल, बारा । ३०औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा जीतपुरसिमरा उपमहानगरपालिकाले अपाङ्गहरूलाई अपाङ्ग सहायत सामाग्री वितरण गरेको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयले एक कार्यक्रमको आयोना गरि अपाङ्गहरूको पहिचान गरि उनिहरूलाई आवस्यक परेको सामान व्हीलचेयर , सेतो छडी , वाल्केस , बैसाखी लगायतको अपाङ्ग सहायक सामाग्री वितरण गरिएको हो । नगरले आफ्नो हरेक वडालाई आफ्नो … Read more